” माधव नेपाल समीकरण भन्दा बाहिर जानुहुन्न ” : प्रधानमन्त्री प्रचण्ड
Artharajniti ~ प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने स्पष्ट पारेका छन् । आज बिहान आफूसँग कुराकानी हुँदा नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर स्पष्ट पारेको प्रचण्डको भनाइ थियो । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने, ‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो […]
