“जनताको बलिदानबाट प्राप्त संविधान उल्टाउने खेल जारी छ ” : अध्यक्ष प्रचण्ड
Artharajniti ~ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान उल्टाउने खेल जारी रहेको बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियानअन्तर्गत शनिबार सिरहामा आयोजित जनसभालाई सम्बोधन गर्दै दश वर्षे जनयुद्धको जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने खेल जारी रहेको बताएका हुन् । अध्यक्ष प्रचण्डले कथित संविधान संशोधनको नाममा यो […]
