ड्राइभिङ लाइसेन्सको आवेदन र नवीकरण अब अनलाइन बाटै

Artharajniti  ~   यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको आवेदन तथा नवीकरण प्रक्रिया पूर्ण रूपमा अनलाइनमार्फत संचालनमा ल्याएको छ। विभागले जारी गरेको सूचनाअनुसार शुक्रबारदेखि सेवाग्राहीले आवेदनदेखि राजस्व भुक्तानीसम्मको प्रक्रिया अनलाइनबाटै गर्न सक्नेछन्। नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले राष्ट्रिय परिचयपत्र वा नागरिक एपमा रहेको क्यूआर स्क्यानर प्रयोग गरी विवरण स्क्यान गरेपछि फारम स्वतः भरिने सुविधा पाउनेछन्। यसले आवेदन प्रक्रिया […]

राष्ट्रिय परिचयपत्र भएकाले अनिवार्य रूपमा विवरण अद्यावधिक गर्नुपर्ने

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा राष्ट्रिय परिचयपत्रको प्रयोगलाई थप अनिवार्य बनाएको छ। राष्ट्रिय परिचयपत्र लिइसकेका बैंक खातावालले २०८३ असोज मसान्तभित्र अनिवार्य रूपमा आफ्नो राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर बैंकमा अद्यावधिक गर्नुपर्ने भएको छ। यसका लागि बैंक तथा वित्तीय संस्थाले २०८३ असोज मसान्तभित्र मोबाइल एप्लिकेसन वा अन्य उपयुक्त माध्यमबाट खातावालासँग राष्ट्रिय […]

ब्याजदर घट्ने : साउनका लागि ८ बैंकले घटाए

Artharajniti  ~   वाणिज्य बैंकहरूले २०८३ साल साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक तथ्याङ्क अनुसार बैंकहरूको ब्याजदर घट्ने क्रम साउनमा पनि रोकिएको छैन। असार महिनाको तुलनामा साउनमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ। साउन महिनाका लागि २० वटा वाणिज्य बैंकमध्ये केही बैंकले आफ्नो अघिल्लो महिनाको ब्याजदर घटाएका छन्। सबैभन्दा धेरै ब्याजदर […]

” पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ ” : प्रधानमन्त्री

Artharajniti  ~  प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनमा द्रुत गतिमा काम सुरु गरेको बताएका छन् । उनले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने समेत बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निजी क्षेत्रलाई राज्यको बलियो साझेदारका रूपमा अघि बढ्न ढाडस दिए । प्रधानमन्त्री शाहले […]

प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने

Artharajniti  ~  प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने भएको छ । प्रतिनिधिसभाको बैठक आज बस्छ । आजको बैठक सुरु भइसकेको छ । त्यसपछि अर्को बैठक साउनको दोस्रो साताको अन्तिममा राख्ने सहमति प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छ । ‘साउन १४ गते अर्को बैठक राख्ने गरी छलफल भएको छ । यसबारे सभामुखले नै सदनमा […]

इरानमा नाकाबन्दी लगाउन २० वटा युद्धपोत र सयौँ लडाकु विमान परिचालन

Artharajniti  ~  अमेरिकाले इरानमाथि नाकाबन्दी गर्न मध्यपूर्वमा ठूलो शक्तिसहितको सैन्य परिचालन गरेको छ। वासिङ्टनको समयअनुसार आइतबार अपराह्न ४ बजेदेखि अमेरिकाले इरानको बन्दरगाहमा नाकाबन्दी घोषणा गरेको थियो। नाकाबन्दीपछि इरानमा तेल लिन जाने र तेल लिएर आउने पानी जहाजहरू हर्मुज जलमार्ग हुँदै आवत जावत गर्न रोक लगाइएको छ। नाकाबन्दी कार्यान्वयनका लागि मध्यपूर्वमा २० भन्दा बढी अमेरिकी युद्धपोत र सयौँ लडाकु […]

प्रतिनिधिसभामा विपक्षी दलहरूले गरे उठेर विरोध

Artharajniti ~  प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सिंहदरबारस्थित संसद् भवनमा सभामुख बुधबार डोलप्रसाद अर्यालले बैठक सुरु गर्ने विक्तिकै विपक्षी दलहरूले बैठकमा आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम सस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । अहिले सभामुख अर्यालले कांग्रेस […]

सिंहदरबारभित्र अस्थायी र ज्यालादारी कर्मचारीको प्रदर्शन

Artharajniti  ~ सरकारले करार र दैनिक ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेपछि त्यसविरुद्ध पीडित कर्मचारी आज पनि विरोधमा उत्रिएका छन् । मंगलबार अर्थ मन्त्रालयमा धर्ना दिएका उनीहरुले आज काम बन्द गरेर सिंहदरबारभित्र जम्मा भएका छन् । सरकारको निर्णयले  संघ, प्रदेश र स्थानीय तहमा गरी करिब ५७ हजार कर्मचारी सेवाबाट रित्तो हात सेवाबाट बहिर्गमन हुने भन्दै उनीहरू […]

वित्तीय प्रणालीमा अधिक तरलता, बैंकहरूको कर्जा र निक्षेपको ब्याजदर थप घट्यो

Artharajniti ~  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै ब्याजदर करिडोरलाई थप साँघुरो बनाउँदै लगेको जनाएको छ। ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबिचको दूरी क्रमशः घटाउँदै नीतिगत दरलाई करिडोरको बिचमा कायम गर्ने उद्देश्य राष्ट्र बैंकले लिएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता […]

निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न राष्ट्र बैंकद्वारा निर्देशन

Artharajniti  ~  नेपाल राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाएर २०८३  पुस मसान्तसम्ममा लागू गर्नुपर्ने निर्देशन दिएको छ। राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र  ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुलाई शुक्रबार जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा […]