प्रधानमन्त्रीको सचिवालयमा अब ६ जना मात्रै
Artharajniti ~ प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालयका भएका व्यक्तिहरुको नियुक्ति प्रक्रियामा प्रश्न उठेपछि ६ जना मात्र रहने गरी अन्य सबैलाई हटाएकी छन् ।प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले श्रीमतीसहितका नातेदारलाई नियुक्ति दिलाएको खबर बाहिरिएसँगै प्रधानमन्त्रीको सुशासनको प्रतिबद्धता र नातावादविरुद्धको निष्ठामाथि नै प्रश्न उठेको थियो । त्यसपछि प्रधानमन्त्रीले बुधबार सचिवालयमा नियुक्त भएका व्यक्तिको संख्या कटौती गरेकी हुन् […]
