एमाले कार्यविभाजन : ओली र पोखरेललाई पार्टी, पृथ्वीसुब्बालाई प्रचार विभाग

अर्थ राजनीति  ~ भर्खरै १०औ राष्ट्रिय महाधिवेसन सकेको नेकपा (एमाले) ले पदाधिकारीको कार्यविभाजन गरेको छ। आइतबार भक्तपुरमा बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारीको कार्यविभाजन हेरफेर गरेको हो। केन्द्रीय कमिटीमा मनोनयन, पोलिटव्युरो र स्थायी कमिटी चयन गरेको गरेको बैठकले नेताहरूको कार्य विभाजनसमेत गरेको हो। बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टीको जिम्मेवारी तोकिएको छ । त्यस्तै वरिष्ठ […]

ऋणको ब्याजदर अझै बढ्दै, माघदेखि कम्तीमा एक प्रतिशत ब्याजदर बढ्ने

अर्थ राजनीति  ~  बैंकहरूले आउँदा केही महिना निक्षेपको ब्याज स्थिर राख्न खोजे पनि कर्जाको ब्याजदर कम्तीमा एक प्रतिशत बढ्ने भएको छ । गत कात्तिक र मंसिरमा निक्षेपको ब्याजदर वृद्धि भएपछि बैंकहरूको लागत (खर्च) बढेको छ । लागतमा भएको वृद्धिका आधारमा आउँदो पुस मसान्तमा बैंकहरूको आधार दर (बेस रेट) वृद्धि हुने र त्यसले कर्जाको ब्याजदर पनि बढाउने बैंकहरूले […]

बालुवाटारमा बंकरसहितको प्रधानमन्त्री निवास बन्दै

अर्थ राजनीति  ~ बालुवाटारमा सुविधासम्पन्न प्रधानमन्त्री निवास तयार भएको छ । प्रधानमन्त्रीका लागि ४० करोड खर्चेर बनाइएको नयाँ भवनमा आज वास्तु पूजा गरिंदै छ । नवनिर्मित भवनमा वास्तु पूजा गरिसकेपछि प्रधानमन्त्री सर्ने उनको सचिवालयले जनाएको छ । पुरानो प्रधानमन्त्री निवास साँघुरो र पुरानो भएको भन्दै त्यसलाई भत्काएर तीन-तीन तलाका दुई वटा नयाँ भवन निर्माण गरिएको […]

शहर सफा बनाउने अभियानमा जुट्दै शहरी विकास मन्त्री झाँक्री

अर्थ राजनीति  ~   काठमाडौं शहरको एउटा विशेषता नै बनिसकेको छ, जताततै अव्यवस्थित फोहोरको डङ्गुर देखिनु । तर, शहरी विकास मन्त्रालयको जिम्मेवारीमा युवा नेतृ रामकुमारी झाँक्रीको प्रवेश भएपछि भने शहरका फोहोर विस्तारै व्यवस्थित हुन थालेका छन् । जसका लागि मन्त्री झाँक्री आफै पार्कहरूमा पुगेर निरीक्षण गर्ने र विभिन्न विभागहरूलाई तत्काल कामको सुचारू गर्ने निर्देशनसमेत दिन थाल्नुभएको […]

सुरु भयो कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत आज नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो मतदान गर्नु भएको छ । बिहान ८ बजेका लागि समय तोकिएको भएपनि मतदान भने ढीला सुरु भएकाे हाे । मतदानका लागि तीन वटा केन्द्र कायम गरिएको छ । राष्ट्रिय सभागृहमा दुईवटा […]

” शेयरधनीलाई बोनस होइन, विद्युतीय चुल्हो बाँडौँ ” : मन्त्री भुसाल

अर्थ राजनीति  ~  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रत्येक नागरिकको भान्छाबाट एलपी ग्यास विस्थापित गरेर विद्युतीय चुल्होको प्रयोगलाई बढाएर लैजानुपर्ने बताएकी छन् । ललितपुर महानगरपालिका–६ लगनखेलस्थित इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १०औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले सहकारीका सम्पूर्ण शेयर सदस्यले विद्युतीय चुल्होको प्रयोग गर्ने व्यवस्था मिलाउन आग्रह गरिन् । “सहकारीले वितरण […]

नेता निधि : – पहिलो चरणमा कसैले जित्दैन, दोस्रो चरणमा देउवाविरूद्ध मोर्चाबन्दी

अर्थ राजनीति  ~  नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले पहिलो चरणमा कसैले पनि सभापति नजित्ने दाबी गरेका छन्। आज भृकुटीमण्डपमा पत्रकारहरूसँग कुराकानी गर्दै निधिले पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याउने दाबी गरेका छन्। ‘पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउने देखिँदैन,’ निधिले भने, ‘त्यसपछि दोस्रो चरणमा सभापति […]

“सभापति हारेमा प्रधानमन्त्रीबाट हटाउन सक्छन्, मलाई जिताउनुहोस् ” : प्रधानमन्त्री देउवा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले जसरी पनि सभापतिमा जित्न आवश्यक रहेको बताएका छन् । आइतबार लैनचौरको एक बैंक्वेटमा आदिवासी जनजाति विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूले फेरि सभापतिमा जित्न आवश्यक भएको भन्दै सहयोगका लागि प्रतिनिधिसँग भोट मागेका छन् ।‘मैले हारेँ भने मलाई प्रधानमन्त्रीबाट हटाउँछन् । त्यसैले मैले जित्नै […]

नेतृत्वविहीन सेयर बजारका नियामक निकाय

अर्थ राजनीति  ~  यतिबेला सेयर बजारका महत्त्वपूर्ण नियामक निकाय नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्ड नेतृत्वविहीन छन् । यसका लागि बजार सञ्चालक र नियामक निकायमा लामो समयदेखि रिक्त रहेको प्रमुखहरूको नियुक्ति प्रक्रियालाई चाँडो टुङ्ग्याउन लगानीकर्ताले सरकारलाई आग्रह गरिरहेका छन् । अहिलेको समस्याको मुख्य जड भनेको बैङ्कहरूको तरलता अभाव नै हो । बैङ्कहरूमा पैसा छैन, ऋण […]

देशभर चिसो बढ्दै

अर्थ राजनीति   ~  काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ५.४ डिग्री मापन गरिएको छ । शुक्रबार उपत्यकाको न्यूनतम तापक्रम ६.५ डिग्री थियो । न्यूनतम तापक्रम घटेसँगै देशभर चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा […]