बैंकमा तरलता संकट : १ अर्ब निक्षेप आउँदा ४ अर्ब ऋण लगानी

अर्थ राजनीति  ~  कोरोना भाइरस (कोभिड-१९) संक्रमणको त्रास विस्तारै कम हुँदै गएपनि बैंकहरुमा देखिएको लगानी योग्य रकम (तरलता) अभाव भने अहिलेसम्म पनि जारी छ । कर्जा लगानीमा आक्रामक बनेका बैंकहरुको निक्षेप संकलन भने सुस्त हुँदा यो समस्याले फागुन पहिलो साता समेत निरन्तरता पाएको छ । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन नेपाल बैंकर्स संघका […]

” एमसीसीबारे अब वास्तविक छलफल सदनमा हुन्छ ” : वरिष्ठ नेता पौडेल

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पाेरसन (एमसीसी) को विषय सडकबाट सदनमा प्रवेश गरेकाले यो विषयमा अब राष्ट्रको ध्यान संसद्तर्फ केन्द्रित भएको बताए । सङ्घीय संसद् मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँग एमसीसीका सम्बन्धमा छलफल गरी समान धारणा बनाउन क्रियाशील रहेका उनले एमसीसीबारे अब वास्तविक रूपमा सदनमा […]

बैंकको ब्याजदर वृद्धि रोक्न व्यवसायीको माग

अर्थ राजनीति  ~  बैंकले कर्जामा बढाउँदै गएको व्याजदर र सामान आयात गर्दा एलसीमा (लेटर अफ क्रेडिट)मा सत प्रतिशत भुक्तान प्रणाली तत्काल परिमार्जन गर्न लुम्बिनी प्रदेशका उद्योगी व्यवसायीले गरेका छन् । उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेश उधोग प्रवद्र्धन समितिले भैरहवामा आयोजना गरेको अन्तरक्रियामा उद्योगी व्यवसायीले मनलाग्दो तरीकाले कर्जामा व्याज बढाउँदै जादा महगी बढदै जाँदा त्यस्को प्रत्यक्ष […]

” देश ठग्नेलाई कारबाही गरेरै छाड्छु ” : मन्त्री आले

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले देश ठग्नेहरुलाई एक साता भित्रमा कारबाहीको दायरामा ल्याउने बताएका छन् । सोमबार अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्सवलाई सम्बोधन गर्दै मन्त्री आलेले आजसम्म आफूले गरेका काम ट्रेलर मात्रै भएको उल्लेख गर्दै एक साताभित्र पूरा फिल्म देखिने गरी […]

स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ९५ करोड बजेट अर्थसंग माग

अर्थ राजनीति  ~  निर्वाचन आयोगले स्थानीय  तह  निर्वाचन, २०७९ का लागि अर्थ मन्त्रालयसँग आठ अर्ब ९५ करोडको अनुमानित बजेट माग गरेको छ । आयोगले निर्वाचनमा यसअघि करिब १२ अर्ब खर्च लाग्ने अनुमान गरेको थियो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले  सोमबार  आयोगले  अर्थ  मन्त्रालयमा बजेट प्रस्ताव पठाएको जानकारी दिए । निर्वाचनमा लाग्ने खर्चको करिब […]

” एमसीसी राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनुपर्छ ‘ : उपराष्ट्रपति पुन

अर्थ राजनीति   ~   उपराष्ट्रपति नन्दबहादुर पुनले एमसीसी सम्झौताको सम्बन्धमा राष्ट्रिय सहमतिमा मात्र अगाडि बढाउनु पर्ने बताउनुभएको छ । सोमवार अन्तर्राष्ट्रिय मातृभाषा-२०२२ का उपलक्ष्यमा नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको मातृभाषा राष्ट्रिय कविता महोत्वस-२०७८ लाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले ‘एमसीसी’ शब्द उच्चारण नगरी यसमा राष्ट्रिय सहमतिआवश्यक रहेको धारणा राख्नुभयो । उहाँले देशमा राष्ट्रिय, अन्तर्राष्ट्रिय विषयहरुमा मतभिन्नता प्रकट […]

नारायणकाजी : ” एमसीसी निर्णयार्थ पेस हुनुअघि नै माओवादीले सरकार छाड्छ “

अर्थ राजनीति  ~  सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले संसदमा पेस गरिएको एमसीसी सम्झौता निर्णयार्थ पेस हुनुअघि नै आफ्नो पार्टी सरकारबाट बाहिरिने बताएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता श्रेष्ठले एमसीसी बलजफ्ती संसदमा टेबल गरिए सरकार छोड्ने पार्टी संसदीय दल र सचिवालयको बैठकको निर्णय परिवर्तन नहुने अडान समेत राखे । एमसीसी संसदमा टेबल […]

बैंकिङ कसुरको आरोपमा व्यवसायी अमित अग्रवाल पक्राउ

अर्थ राजनीति  ~  बैंकिङ कसुरको आरोपमा ग्रीनलाइनका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन् ।  काठमाडौंको कान्तिपथ र दरबारमार्गमा मदिरा बिक्री गर्ने रिटेल शप ग्रीनलाइनका सञ्चालक अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । चेक बाउन्स भएपछि व्यवसायी टंक शमशेर जबरा र सञ्जय अधिकारीले दिएको उजुरीका आधारमा अग्रवाललाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले […]

कसैको प्रभावमा नपरी स्वतन्त्र भएर काम गर्न हमाललाई अर्थमन्त्रीको आग्रह

अर्थ राजनीति  ~  अर्थमन्त्री जनार्दन शर्माले  कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमाललाई आग्रह गरेका छन् । शुक्रबार अर्थ मन्त्रालयमा शपथ ग्रहण गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्न आग्रह गरेका हुन् । ‘पुँजीबजारको सुधारका लागि धेरै बाँकी कामहरू रहेछन्’, मन्त्री शर्माले भने, […]

एमसीसीको पक्षमा बहुमत पुर्‍याउने गृहकार्यमा प्रधानमन्त्री

अर्थ राजनीति   ~  संसद्‌मा टेबल भएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसीसँगको सम्झौता अनुमोदनका लागि बहुमत पुर्‍याउने गृहकार्यमा जुटेका छन् । गठबन्धन दलका सांसद र विपक्षी दललाई फकाउने रणनीतिमा देउवा जुटेका हुन् । विवाद र विरोधका बीच आइतबार एमसीसी सम्झौता संसदीय प्रक्रियामा अघि बढेको छ । सत्ता गठबन्धनका मुख्य दल माओवादी र एकीकृत समाजवादीले विपक्षमा मतदान गरेमा अनुमोदन गर्न कठिन […]