संसदको अवरोध अन्त्य गर्न एमालेलाई सत्तारुढ गठबन्धनको आग्रह

अर्थ राजनीति  ~  सत्तारुढ गठबन्धनले संसदको अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेको छ । चार दलका शीर्ष नेताहरु रहेको समन्वय समितिको बैठकमा संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएको विषयमा छलफल भएको थियो । लामो समयसम्म अवरोध हुँदा संसदबारे जनतामा नकारात्मक धारणा बन्नसक्ने भन्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘प्रमुख […]

आईपीओ निष्कासनको तयारी गर्दै विद्युत् प्राधिकरण

अर्थ राजनीति  ~  नेपाल सरकारको स्वामित्वअन्तर्गत रहेर सर्वाधिक नाफा कमाउन सफल नेपाल विद्युत् प्राधिकरणले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । प्राधिकरणले पुँजी वृद्धि गर्ने उद्देश्यअनुरुप आईपीओ जारी गर्नका लागि आवश्यक तयारी सुरु गरिएको जनाकारी दिएको हो । शेयरमा सर्वसाधारणको पहुँच बढाउँदै पुँजी वृद्धि गर्ने उद्देश्यका साथ आईपीओ निष्कासनको तयारी गरेको प्राधिकरणले वित्तीय अवस्थाअनुसार […]

एक खर्ब ६ अर्ब पुनर्कर्जा वितरण, वाग्मतीमा मात्रै आधाभन्दा बढी पुनर्कर्जा

अर्थ राजनीति  ~   नेपाल राष्ट्र बैंकले माघ महिनासम्म एक खर्ब ६ अर्ब १० करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको छ। यो पैसा २४ हजार २६८ जना ऋणीलाई दिइने छ। ग्राहाकको मूल्यांकनको आधारमा प्रदान गरिने पुनर्कर्जा बापत १३ अर्ब ६४ करोड रुपैयाँ स्वीकृत गरिएको राष्ट्र बैंकले जनाएको छ। यो कुल १०३ जनाले पाएका छन्। यसमध्ये विशेष पुनर्कर्जा […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : क्यालिब्रेसन फ्लाइट सम्पन्न

अर्थ राजनीति  ~  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट सम्पन्न भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार निर्धारित समय अनुसार आइतबार फ्लाइट सम्पन्न भएको हो । एरोथाइको जहाज ५ फागुनमा नेपाल आएको हो । यो जहाजले आइतबारसम्म नै तोकिएको उडानहरु पूरा गरेको प्राधिकरणले जनाएको छ । पूर्वनिर्धारित तालिका अनुसार जहाज सोमबार थाइल्याण्ड फर्कनु पर्ने थियो […]

” युक्रेनका लागि अबको २४ घण्टा महत्वपूर्ण छ ” : युक्रेनका राष्ट्रपति

अर्थ राजनीति  ~  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि अबको २४ घण्टा महत्वपूर्ण हुने बताएका छन् । जेलेन्स्कीले बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँगको टेलिफोन कुराकानीमा अबको २४ घण्टा युक्रेनका लागि महत्वपूर्ण हुने बताएका हुन् । सोमबार बेलारुसको सीमा नजिकै युक्रेन र रुसका प्रतिनिधिबीच वार्ता हुन लागिरहेका बेला उनको पछिल्लो भनाइ आएको हो ।तर वार्ताका लागि युक्रेन […]

फेरि ह्वातै बढ्यो सुनचाँदीको मूल्य

अर्थ राजनीति  ~  सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । अघिल्लो दिन १४ सय रुपैयाँले घटेर ९६ हजार ६०० रुपैयाँले झरेको छापावाला सुनको मूल्य आज फेरि १६ सय रुपैयाँले वृद्धि भएको हो । बढेको मूल्यअनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुनको मूल्य समेत आज […]

एमसीसीले प्रचण्ड र माधवको अवसरवाद उदाङ्गियो : नेता ज्ञवाली

अर्थ राजनीति  ~   पूर्वपरराष्ट्र्र मन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसीसीले प्रचण्ड र माधव नेपालको अवसरवाद उदाङ्गो पारेको बताएका छन् । प्रेस चौतारी नेपाल, कैलालीले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले प्रचण्ड र नेपाल सत्ताका लागि जुुनसुुकै हदसम्म जान तयार रहेको कुरा एमसीसीले पुष्टि गरिदिएको बताए । ‘उहाँहरू […]

एमसिसी संसदबाट अनुमोदन, ऊर्जा र यातायातको विकास

अर्थ राजनीति  ~   संयुक्तराज्य अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) लामो बहसपछि अन्ततः  प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । संसदमा दर्ता भएको करिब अढाई वर्षपछि आइतबारको बैठकबाट यो व्याख्यात्मक घोषणासहित बहुमतले अनुमोदन भएको हो । प्रतिनिधिसभाको आइतबारको दोस्रो बैठकले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बीच भएको अनुदान सहायता सम्झौता बहुमतले अनुमोदन […]

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी तारकेश्वरबाट पक्राउ

अर्थ राजनीति  ~  बैंकिङ कसूर मुद्दामा एकजना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले पक्राउ गरेको छ । काठमाडौंको तारकेश्वर नगरपालिका-२ बस्‍ने ३८ विश्वनाथ अधिकारीलाई बिहीबार सीआईबीको टोलीले पक्राउ गरेको हो । उनलाई उच्च अदालत पाटनले २०७८ साल कात्तिक २० गते बैंकिङ कसूरमा दोषी ठहर गर्दै १० दिन कैद सजाय र ६२ लाख ८ हजार […]

राणाको महाअभियोग प्रस्ताबविरुद्ध संवैधानिक ईजलासमा रिट दर्ता

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाअभियोग प्रस्ताबविरुद्ध संवैधानिक ईजलासमा रिट दर्ता भएको छ । प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोग प्रस्ताब फिर्ता गर्न र उहाँलाई तत्काल पुनर्वाहाली गर्न माग गर्दै संवैधानिक ईजलासमा रिट दायर भएको हो । प्रधानन्यायाधीश राणा विरुद्ध संविधान मिचेर महाअभियोगको प्रस्ताब ल्याइएको भन्दै अधिवक्ताद्वय डा. पुण्यप्रसाद खतिवडा र दिपकविक्रम मिश्रले रिट दायर गरेका […]