अर्थतन्त्रमा संकट देखेपछि आर्थिक मुद्दामा देउवाले बढाए चासो, सुधार्न पहल
अर्थ राजनीति ~ चालु वर्षमा आयातको रफ्तार उकालो लाग्ने क्रम नरोकिँदा विदेशी मुद्रा सञ्चितीमा चाप पर्दा अर्थतन्त्रमा गहिरिएको नकारात्मक असर कम नभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीहरुसँग छलफल गरेका छन्। उद्योग मन्त्रालय समेत जिम्मा लिएका देउवाले मन्त्रालय अन्तर्गत ट्रेड बोर्डको बैठक राखेर वैेदेशिक व्यापार र अर्थतन्त्रको सम्बन्धबारे व्यवसायीहरुसँग सघन छलफल गरेका हुन्। ट्रेड बोर्ड बैठक प्रत्येक […]
