राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

अर्थ राजनीति  ~  चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । आइतबार बिहान विदेशमन्त्री वाङ र राष्ट्रपति भण्डारीबीच शीतल निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी लगायत सहभागी रहेका थिए । यसअघि शनिबार विदेशमन्त्री वाङ र परराष्ट्रमन्त्री डा.नारायण खड्काबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा दुई […]

” चुनावमा बाम दलहरु फेरि मिल्न सक्छन् ” : डा. शेखर कोइराला

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आउदो चुनावमा बाम दलहरु फेरि मिल्न सक्ने चिन्ता कांग्रेसलाई भएको बताउनुभएको छ । विराटनगरस्थित कोइराला निवासमा पार्टीको चुनावी गीत सार्वजनिक गर्ने कार्यक्रममा मंगलबार नेता कोइरालाले देशभरका कार्यकर्ताको कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने मत रहेको दाबी गर्नुभयो । उहाँले नेता कार्यकर्ताको मत गठबन्धन विपरीत भएपनि २०७४ मा जस्तो […]

ओलीको गृहनगरमा राप्रपाले गर्‍यो मेयरको दाबी

अर्थ राजनीति  ~  दमक नगरपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । यहाँ गर्मी ह्वात्तै बढेको छ ।  चुनावको मुखमा दमकमा राप्रपा नेता राम थापा खोजीनीति सधैँ हुने गर्छ । राम थापा राप्रपाका प्रदेश १ का अध्यक्ष हुन् । पार्टी विभाजन हुँदा अहिले उनी कमल थापातिर नलागेर राजेन्द्र लिङ्देनसँगै छन् । चुनावमा उनलाई राप्रपाले […]

” रुसले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरेको छ ” राष्ट्रपति बाइडेन

अर्थ राजनीति   ~  अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनमा रसायनिक हतियार प्रयोगको योजना गरिरहेको आरोप लगाएका छन् । यसले युक्रेनमा ‘युद्ध अपराध’ का प्रमाणहरू संकलन गर्न मद्दत गर्ने बताउँदै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले रुसी सेनाले अन्धाधुन्दा आक्रमण गरेको आरोप लगाएको छ । रुसी सेनाले युक्रेनमा रणनीतिक महत्वका क्षेत्रमा निशाना बनाइरहेका बेला राष्ट्रपति […]

स्थानीय तहको निर्वाचनमा जुटे दलहरू

अर्थ राजनीति ~  स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले निर्वाचन केन्द्रित गतिविधिलाई तीव्रता दिएका छन् । अधिकांश स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम […]

खाना पकाउने ग्याँसलाई विस्थापित गरी विद्युतीय चुलो प्रयोग गरौं ” : अर्थमन्त्री शर्मा

अर्थ राजनीति  ~  रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३, धैरेनिचौरमा निर्माण भएको ३३/११ केभीको मुसिकोट सबस्टेसन सञ्चालनमा आएको छ । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालले सोमबार मुसिकोटमा आयोजित कार्यक्रममा सबस्टेसनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । सबस्टेसनबाट रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका केही ठाउँहरुमा विद्युत आपूर्ति गरिनेछ । कार्यक्रममा […]

” मन्त्री हेरफेर हुने सम्भावना छ ” : अध्यक्ष दाहाल

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केही मन्त्रालय हेरफेर हुने सम्भावना रहेको बताएका छन् । आज जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका हुन् । उनले भने, ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन । केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ […]

कांग्रेसबाट को बन्लान् काठमाडौंमा मेयर ?

अर्थ राजनीति  ~  संघीय राजधानी रहेको काठमाडौं महानगरको मूल नेतृत्व सम्हाल्न कांग्रेसबाट आधा दर्जन जिल्ला नेता आकांक्षी देखिएका छन् । आकांक्षी मध्ये तीर्थराम डंगोल र हरिप्रभा खड्गीलाई बलियो दाबेदार मानिएको कांग्रेस नेताहरू बताउँछन । ‘हरिप्रभा र तीर्थराममध्ये एक जना मेयरको उम्मेदवार हुनुहुन्छ’, काठमाडौं-६ का सांसद भीमसेनदास प्रधान भन्छन्, ‘पार्टी सभापतिलाई  तीर्थराम डंगोललाई उठाउनपर्छ भनिसकेको छु, […]

श्रीलंकामा इन्धन भर्न लाइनमा पालो कुर्दै गर्दा २ जनाको मृत्यु

अर्थ राजनीति  ~  श्रीलंकामा इन्धन भर्न लाइनमा पालो कुरिरहेका बेला दुई जनाको मृत्यु भएको छ । चरम अभाव र आकाशिदो मूल्य बृद्धिले देशभर कठिनाइ निम्तिएका बेला पछिल्लो घटना सार्वजनिक भएको हो । अन्दाजी ७० वर्षका उनीहरु देशका छुट्टाछुट्टै ठाउँमा पेट्रोल र मट्टितेल भर्ने लाइनमा पालो कुर्दाकुर्दै ढलेको प्रहरी प्रवक्ता नलिन थलदुवाले भने । केही सातादेखि […]

” निर्वाचन आयोग र सरकार चुनाव सार्ने षड्यन्त्र गर्दैछन् ” : ओली

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको बताएका छन् । सोमबार पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोग र सत्ता गठबन्धनबीच चुनाव सार्नेबारे अहिले पनि लगातार संवाद भइरहेको दाबी गरे । आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन गराउन सक्छ कि सक्दैन भनेर छलफल भइरहेको […]