गभर्नर अधिकारी संग माओवादीले माग्यो राजीनामा
अर्थ राजनीति ~ राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी संग नेकपा (माओवादी केन्द्र)ले राजीनामा मागेको छ। बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले एमालेको अर्थ तथा योजना विभागमा रहेका एम अधिकारीबारे प्रश्न उठाएका हुन् । महाप्रसाद अधिकारी अहिले एम अधिकारीका रुपमा राखिएको आमबुझाइ रहेको भन्दै उनले भने, ‘एमाले वा गर्भनर अधिकारीले विश्वसनीय ढंगले खण्डन गर्नुभएको […]
