पुसदेखि गाडी, मोबाइल, मोटरसाइकल र मदिरा आयात गर्न पाइने
अर्थ राजनीति ~ सरकारले गाडी, मोबाइल, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध फुकुवा गर्ने भएको छ। पुसदेखि लागू हुनेगरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने भएको हो। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ती सामग्रीको आयात फुकुवा गर्ने निर्णय गरेको हो। विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा १० वस्तुको आयातमा बन्देज लगाउने […]
