कोरोनाकालको ब्याज र हर्जाना छुट गरिदिन निगमको अनुरोध

अर्थ राजनीति  ~  नेपाल वायुसेवा निगमले कोरानाकालको ब्याज, हर्जाना र पेनल छुट गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका बेला व्यापारमा प्रतिकूल असर परेको भन्दै  निगमले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन अनुरोध गरेको हो । निगमका प्रवक्ता […]

तत्काल माग पुरा नभए बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी

अर्थ राजनीति  ~  नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र  स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहोर फाल्न नदिने चेतावनी दिएका छन् । बिहीवार ती दुई पालिकाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै १५ दिनभित्र माग पुरा नभए काठमाडौं उपत्यका लगायतका स्थानबाट ल्याइने फोहोर बञ्चरेडाँडामा फाल्न नदिने चेतावनी दिएका हुन् । गत वर्ष शहरी […]

बैंकको नाफा ११.६७% बढ्यो, ३% नाघ्यो खराब कर्जा

अर्थ राजनीति  ~   खराब कर्जा ह्वात्तै बढेपछि वाणिज्य बैंकहरुको नाफामा सामान्य मात्रै सुधार देखिएको छ। चालु आर्थिक वर्षको चैतसम्म सञ्चलनमा रहेका कुल २१ वाणिज्य बैंकको खुद नाफा ४८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। पोहोर ४३ अर्ब ६१ करोड रुपैयाँ थियो। नाफा ११.६७ प्रतिशतले बढेको हो। वाणिज्य बैंकहरुको लिडर मानिएको नबिल बैंक नाफामा फेरी शीर्ष […]

उपनिर्वाचनको प्रचार प्रसार गर्ने आज अन्तिम दिन, शीर्ष नेताहरुको दौडधुप

अर्थ राजनीति  ~  यही वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि प्रचार प्रसार गर्ने आज (बिहीबार) अन्तिम दिन हो । बिहीबार नै राति १२ बजेपछि मौन समय सुरु हुने भएकाले दलहरु बिहीबार दिनभर अन्तिम प्रचारमा जुटेका छन् । मतदान सुरू हुनु ४८ […]

तनहुँ-१ मा राम्रो मतान्तरसहित स्वर्णिम वाग्लेले जित्ने सम्भावना

अर्थ राजनीति  ~  एकाबिहानै बन्दीपुर बजारको एउटा पसलमा छिर्दा उनी मोबाइलमा टिकटक भिडिओ स्क्रोल गर्दै थिइन्। हामीलाई देखेर थोरै लजाइन्।उनले अप्ठ्यारो मानेको चाल पाएर हामीले सिधै तनहुँ क्षेत्र नम्बर १ को चुनावी हालचालबारे कुराकानी सुरू गर्‍यौं। उनी हुन् बन्दीपुर गाउँपालिका–४ की ईश्वरी श्रेष्ठ। उनी अघिल्लो दिन मात्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रवि लामिछाने र […]

बालेन शाहविरुद्धको रिट सुष्मालता माथेमाको इजलासमा

अर्थ राजनीति  ~   काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दायर रिट निवेदन बुधबार न्यायाधीश  सुष्मालता माथेमाको इजलासमा परेको छ । यसअघि मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दा परेपनि हेर्न नभ्याइने भएको थियो । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो […]

भोलि बिहान ६ घण्टा त्रिभुवन विमानस्थलमा उडान/अवतरण अवरुद्ध हुने

अर्थ राजनीति  ~  काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि (बिहीबार) बिहान ६ घण्टा उडान र अवतरण अवरुद्ध हुने भएको छ ।विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रियतर्फका सबै उडान बिहीबार बिहान १ बजेदेखि ७ बजेसम्म अवरुद्ध हुने भएको हो ।विमानस्थलमा यात्रुहरूको सुरक्षामा थप अभिवृद्धि गर्ने उद्देश्यले विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान कार्य जारी […]

मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने हिरालाल प्रहरीको नियन्त्रणमा

अर्थ राजनीति  ~  मलेसिया पठाइदिन्छु भन्दै  सोझा जनतासंग  ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पर्सा बहुदरमाई गाउँपालिका ५ भौराटार घर भई काठमाडौं कीर्तिपुर बस्ने ३६ वर्षीय हिरालाल महतो नुनियालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि मलेसिया पठाइदिन्छु, त्यहाँ पुगेपछि राम्रो कम्पनीमा काम […]

सात दिनभित्र निर्वाचन खर्च विवरण सार्वजनिक गर्न निर्देशन

अर्थ राजनीति  ~  निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारलाई सात दिनभित्र खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी सम्बन्धित जिल्लाको प्रदेश/जिल्ला निर्वाचन कार्यालयमा पेश गर्न निर्देशन दिएको छ । निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्ने प्रतिनिधिसभा सदस्य निर्वाचनका दुई हजार तीन सय ७३ र […]

प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दै

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्न लागेको छ। परिषद्को बैठक बिहान सिंहदरबारमा बस्ने तयारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। लामो समयसम्म न्यायलय कायममुकायमको नेतृत्वमा रहेकाले यथाशिघ्र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने विषयमा तीन दलका शीर्ष नेताहरूबीच सहमति भएको थियो। सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा […]