प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा छलफल जारी

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ। उनीहरूबीच बालुवाटारमा छलफल भइरहेको प्रधानमन्त्रीका सञ्चार विज्ञ मनहरि तिमिल्सिनाले  जानकारी दिए। संसद् मा विचाराधीन संवैधानिक परिषद्लगायत विधेयकहरू, सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। प्रमुख दलका शीर्ष नेताहरू पछिल्लो समय […]

देउवाले भेटे प्रधानमन्त्री प्रचण्डलाई

अर्थ राजनीति   ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीति तातिरहेका बेला बिहीबार पार्टीका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई भेट्न देउवा बालुवाटार पुगेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणबारे छलफल नभएको र सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटबारे कुराकानी […]

जेठमा बैंकहरुको ब्याजदर स्थिर रहने

अर्थ  राजनीति  ~  जेठ महिनामा वाणिज्य बैैंकहरुले ब्याजदर नघटाउने भएका छन् । बिहिबार बसेको बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले निक्षेप ब्याजदर घटबढ नहुने निर्णय गरेको हो । नेपाल बैंकर्स संघका सदस्य तथा एनआइसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जेठ महिनामा बैंकको ब्याजदर स्थिर रहने जानकारी दिएका हुन्  ।’राष्ट्र बैंकले गत […]

“नक्कली भुटानी शरणार्थी प्रकरणबारे जेठ ४ गतेसम्म तथ्य खोल्छु ” : अध्यक्ष ओली

अर्थ राजनीति  ~   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी जेठ चार गतेसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा को–को संलग्न भएको भन्ने तथ्य खोल्ने बताएका छन् । बिहीबार केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यो प्रकरणमा आफुले तथ्यहरु खोजिरहेको भन्दै जेठ चार गते संसदमा बोल्ने क्रममा त्यो तथ्य खोल्ने बताएका हुन् । ‘सम्भवत म चार […]

कांग्रेस पदाधिकारी बैठक बस्दै, खाँणलाई निलम्बन गर्ने नगर्ने विषयमा छलफल हुने

अर्थ राजनीति  ~    नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ। पार्टी नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परे पछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्नका लागि आज पनि बैठक बस्न लागेको हो। बुधबार बसेको बैठकमा खाँणका बारेमा प्रारम्भिक छलफल भए पनि उनी माथि प्रहरी अनुसन्धान जारी रहेको र सो अनुसन्धान परिपक्व नभएको भन्दै कुनै […]

खाण पक्राउ पछि अब अरु को–को तानिदैछन् त ?

अर्थ राजनीति ~  नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गरेपछि प्रहरी अनुसन्धान अन्य सम्बन्ध पहिल्याउनतिर केन्द्रित भएको छ। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग खाणको आर्थिक कारोबार भएनभएको पक्षमा प्रहरी अनुसन्धान केन्द्रित भएको स्रोतले बतायो। ‘अडियो सार्वजनिक भएपछि प्रहरीले त्यसमा अनुसन्धान गर्छ नै तर बालकृष्ण खाण र यसमा जोडिएको आरोप लागेकी […]

“भ्रष्टाचारका कारण देशको अर्थतन्त्र अस्तव्यस्त ” : बिनोद चौधरी

अर्थ राजनीति ~  नेपाली कांग्रेसका सांसद बिनोदकुमार चौधरीले मुलुकमा व्याप्त भ्रष्टाचारका कारण मुलुकको अर्थतन्त्र धरासायी भएको बताउनुभएको छ । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उद्योगपति समेत रहनुभएका सांसद चौधरीले भ्रष्टाचारका कारण नै देशको अर्थतन्त्र अस्तव्यस्त भएको बताउनुभएको हो । भ्रष्टाचारको आडमा नेपालको विकासलाई पछाडि धकेल्ने काम भइरहेको टिप्पणी गर्दै सांसद चौधरीले भ्रष्टाचारका कारण […]

नक्कली भुटानी शरणार्थी प्रकरण

अर्थ राजनीति  ~  भुटानी शरणार्थीको नक्कली परिचयपत्र बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउन खोज्ने गिरोहले ‘शरणार्थी कार्यदल’को प्रतिवेदन नै नक्कली बनाएको भेटिएको छ । पूर्व सह–सचिव बालकृष्ण पन्थीको संयोजकत्वमा २०७६ मा ‘भुटानी शरणार्थी समस्याको स्थायी र दीर्घकालीन समाधानका उपायहरू पहिल्याउन’ कार्यदल गठन भएको थियो । पन्थी नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन र ठगीमा संलग्न गिरोहले पीडितहरूलाई देखाएको […]

सुन तोलाको एक लाख ११ हजार ६ सय पुग्यो

अर्थ राजनीति  ~  सुनको मूल्य फेरि बढेको छ। बुधबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य चार सय रूपैयाँले बढेको हो। आज छापावाला सुन तोलामा एक लाख ११ हजार ६ सय रुपैयाँ पुगेको छ । मंगलबार एक लाख ११ हजार दुई सय रुपैयाँमा किनबेच भएको थियो। बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ। चाँदीको […]

ब्याजदर घटाउने अर्थमन्त्रीको रटान

अर्थ  राजनीति  ~  अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताएका छन् । राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्रथामिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी छलफलमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले सो कुरा बताएका हुन् । उनले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट […]