बैंकमा पैसा थुप्रियो, कर्जा चल्न सकेन
Artharajniti ~ नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा निरन्तर देखिँदै आएको अधिक तरलता व्यवस्थापन गर्न आइतबारमात्रै बोलकबोलमार्फत ५० अर्ब रुपैयाँ बजारबाट तानेको छ । अत्यधिक तरलताले ब्याजदरमा असन्तुलन ल्याउने जोखिम बढेपछि केन्द्रीय बैंकले पुनः निक्षेप संकलन उपकरण प्रयोगमा ल्याएको हो । बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम अत्यधिक रूपमा थुप्रिदै गएपछि राष्ट्र बैंकले नियमितरूपमा तरलता व्यवस्थापनका […]
