संवैधानिक परिषद्को बैठक बस्दै: प्रधानन्यायाधीश सिफारिस गर्ने
अर्थ राजनीति ~ संवैधानिक परिषद्को बैठक मंगलबार बस्दै छ । परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन् । आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ । संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल […]
