१२औँ पटक मन्त्रिपरिषद् हेरफेरको तयारी
अर्थ राजनीति ~ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १२औँ पटक मन्त्रिपरिषद् हेरफेरको तयारी थालेका छन् । मन्त्रिपरिषद् हेरफेरको पूर्वसन्ध्यामा जनमत पार्टीले प्रमुख सचेतक अनिता देवीको नाम मन्त्रीका लागि प्रधानमन्त्री प्रचण्डलाई बुझाएको हो । तर, उनको विभाग टुंगिन बाँकी छ ।१६ असारमा प्रधानमन्त्री प्रचण्डले जनमतका अध्यक्ष सिके राउतलाई भेटेर सरकारमा सहभागी हुन आग्रह गर्दै मन्त्रीको नाम मागेका थिए । प्रधानमन्त्री […]
