” संसद सुचारु गर्ने सहमतिको नजिक छौं ” : प्रधानमन्त्री प्रचण्ड

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध अन्त्य गर्ने विषयमा सहमति नजिक पुगेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज बिहान बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । ‘हामी निरन्तर छलफलमा छौं । संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौं,’ उनले भने । संसद् सुचारु होस् र […]

‘राष्ट्रपति राजनीतिक रुपमा सक्रिय भए, बैठकमा गएनाैं’ : एमाले

अर्थ राजनीति  ~  समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आह्वान गरेको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको छ । राष्ट्रपति राजनीतिक रुपमा सक्रिय जस्तो देखिएकाले बैठकमा नगएको नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । उनले संसदको अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले नै पहल गरिरहेका बेला त्यही विषयमा राष्ट्रपतिले सक्रियता देखाउनु गलत भएको […]

विद्युतीय स्कुटर खरिदमा इन्भेष्टमेन्ट मेगा बैंकको सहुलियत

अर्थ राजनीति  ~  पछिल्लो समय सहरी क्षेत्रका उपभोक्ता विद्युतीय स्कुटरप्रति थप आकर्षित हुन थालेका छन् । विद्युतीय स्कुटरमा जडान भएका उच्च क्षमताका ‘मोटर पावर’ले उकालोमा समेत सहज यात्रा, रेञ्ज (गति) उच्च, गुणस्तरीय एवं विश्वासनीय उत्पादक कम्पनीका विद्युतीय स्कुटरमा बैंकिङ क्षेत्रले लगानी गर्न थालेसँगै युवापुस्ताको रोजाइमा पर्न थालेको हो । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन कम […]

विश्वम्भर प्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त, कार्यकाल साढे १३ महिना

अर्थ राजनीति   ~   राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गरेका छन्। संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्को सिफारिस अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। श्रेष्ठ २०८१ असोज १९ सम्म प्रधानन्यायाधीशको रुपमा बहाल रहनेछन्। उनी साउन २० देखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा कार्यरत छन्। समितिले सोमबार नै श्रेष्ठलाई बोलाएर सुनुवाइ गरी संवैधानिक […]

प्रधानमन्त्री प्रचण्डद्धारा “कर्नालीको मर्म” विमोचन

अर्थ राजनीति ~ नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले डा. दीपेन्द्र रोकायाद्धारा लिखित “कर्नालीको मर्म” नामक पुस्तक विमोचन गर्नु भएको छ। उहाँले नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको आयोजनामा वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा उक्त पुस्तक विमोचन गर्नु भएको हो। प्रधानमन्त्री प्रचण्डले डा. रोकायाको पुस्तकले कर्णालीको इतिहास¸ अहिलेको वास्तविकता र भविश्यको […]

साल्पासिलिछोका ३८ सामुदायिक विद्यालयमा इन्टरनेट सेवा

अर्थ राजनीति ~  भोजपुर जिल्लाकै दुर्गम मानिने साल्पासिलिछो गाउँपालिकाका ३८ सामुदायिक विद्यालयमा ‘ब्रोडब्याण्ड इन्टरनेट’ सामग्री वितरण थालिएको छ । सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षामा जोड दिन इन्टरनेट सेवा विस्तार सुरुआत गरिएको हो । यहाँका ४४ विद्यालयमध्ये पहिलो चरणमा ३८ विद्यालयमा इन्टरनेट विस्तारको काम थालिएकोे गाउँपालिका शिक्षा शाखा प्रमुख थानेश्वर गुरागाईंले जानकारी दिनुभयो । यहाँका छ माध्यमिक […]

कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पति रोक्का

अर्थ राजनीति ~ आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगञ्जस्थित खुसी जनरल स्टोर, सिद्धी विनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दिनानाथ ट्रेडर्स, जगदिश एण्ड ब्रदर बडिमेकर, देवेन्द्र तेल उद्योग, डेल्टा […]

विचार : राजनीतिमा युवापुस्ताका पक्षपाती गिरि

अर्थ राजनीति ~ नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाउनुभएका प्रदीप गिरि राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित हुनुहुन्छ । स्वास्थ्य समस्याका कारण लामो समय अस्पतालमा उपचाररत उहाँको गत वर्ष आजकै दिन निधन भएको थियो । अहिलेको जटिल राजनीतिक परिस्थितिमा गिरिको अनुपस्थिति सबैलाई खट्किएको छ । उहाँको निधनले नेपाली समाजले […]

प्रतिनिधिसभा बैठक बस्दै

अर्थ राजनीति ~ प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको सुरुमा राष्ट्रपति कार्यालयबाट प्राप्त विभिन्न जानकारीहरु दिने कार्यसूचि रहेको छ ।यस्तै, प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिमा सदस्यहरुको नाम हेरफेर गर्ने पनि कार्यसूची छ । यसैगरी […]

लुम्बिनी सरकार अझै अपूर्ण, संसदीय समिति पनि नेतृत्वविहीन

अर्थ राजनीति ~ सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा लुम्बिनी प्रदेश सरकारले तीन महिना बित्दा पनि पूर्णता पाउन सकेको छैन । गत वैशाख १४ गते लुम्बिनी प्रदेश सरकारको सत्ता सम्हालेका नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी हालको सात सदस्यीय मन्त्रिपरिषदलाई विस्तार गर्ने तयारीमा छन् । तर आफ्नै पार्टीभित्रका आकांक्षीहरु धेरै भएकाले उनले निर्णय लिन सकेका छैनन् […]