सुनको मूल्य हालसम्मकै उच्च, तोलाको दुई लाख ३५ हजार ४००
Artharajniti ~ नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेर दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन दुई लाख ३३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । असोज ८ गते दुई २३ ह जार रुपैयाँमा […]
