मुख्यमन्त्री पाण्डेले एमालेसँग मागे विश्वासको मत
Artharajniti ~ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीसँग विश्वासको मत मागेका छन् । आइतबार ओैपचारिक पत्र लेखेर दलको तर्फबाट मत मागेका हुन् । पाण्डेले सोमबार ३ बजे विश्वासको मत लिँदैछन् । ‘स्थायित्व र जनआकाङ्क्षा अनुरूप प्रदेशको समग्र विकास र उन्नति हामी राजनीतिक दल बिचको सहकार्य र समन्वयबाट मात्रै सम्भव […]
