दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै विरोध प्रदर्शन

Artharajniti   ~  मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानको महिला विभागले विरोध प्रदर्शन गरेको छ । सोमबार माइतीघर मण्डलामा महिला विभागले प्रसाईंलाई झुटो मुद्दामा नियन्त्रणमा लिइएको भन्दै मुद्दा खारेज गरी रिहा गर्न माग गर्दै प्रदर्शन गरेको हो । प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले गत असोज ६ […]

राष्ट्रिय वाणिज्य बैंकको ‘प्रदेश विशेष कृषि कर्जा’ प्रोडक्टको शुभारम्भ

Artharajniti   ~   राष्ट्रिय वाणिज्य बैंकले ‘प्रदेश विशेष कृषि कर्जा’ प्रदान गर्ने प्रोडक्टको शुभारम्भ गरेको छ । कानूनी रुपमा फर्म वा कम्पनीमा दर्ता भई कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिकले कर्जाको लागि आवेदन दिन सक्नेछन् । सम्पूर्ण प्रदेशका कृषि क्षेत्रको विकासका लागि प्रदेशगत विशेष कृषि उपजहरुका आधारमा यो कार्यक्रममार्फत अधिकतम पाँच […]

प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

Artharajniti  ~  प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो चार बजे स्वदेश आइपुग्ने कार्यक्रम छ । त्यसको एक घण्टा पछि प्रधानमन्त्री ओलीले ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रीहरूसँग जानकारी लिनेछन् । गत असोज चार […]

राष्ट्र बैंक : ” चालू आवको पहिलो महिनामा १ खर्ब ३६ अर्ब विप्रेषण भित्रियो “

Artharajnit ~ चालू आवको पहिलो महिनामा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह १८ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२ दशमलव ८ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ। अघिल्लो […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले दुसित थानीमा १५ प्रतिशतसम्म छुट पाउने

Artharajniti  ~   नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)का ग्राहकले धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन्। बैंकले रिसोर्टसँग छुटसम्बन्धी सम्झौता गरेको जनाएको छ। सम्झौताअन्तर्गत एनआईएमबीका ग्राहकले फुड एण्ड बेभरेज र स्पा सर्भिस मा १५ प्रतिशतसम्म छुट पाउने छन्। छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ)मार्फत भुक्तानी […]

झरीका कारण काठमाडौँको जनजीवन प्रभावित

Artharajniti  ~   शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको […]

वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

Artharajniti  ~  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको  स्वागत समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् । ओलीसँगै प्रथम महिला राधिका शाक्य पनि उक्त समारोहमा सहभागी भएकी थिइन् । ओलीले गएराति महासभालाई सम्बोधन समेत गरेका थिए । सो क्रममा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न […]

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

Artharajniti   ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । आज हुने भनिएको पत्रकार सम्मेलन पनि केन्द्रीय समिति बैठक पश्चात् आइतबार २ः३० बजे हुने सो पार्टीले जानकारी दिएको छ । बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीका नेताहरूको चीन भ्रमण, पार्टी […]

विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह

Artharajniti   ~  प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार […]

सहकारी ठगी : थप अनुसन्धान गर्न पोखरा जाँदै सीआईबीको टोली

Artharajniti  ~  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्ने भएको छ । सीआईबी स्रोतका अनुसार सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गर्न पोखरा नै टोली पठाउने निर्णय गरेको हो। जिल्ला प्रहरी कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपचलनबारे अनुसन्धान गरिरहेको छ । संसदीय छानबिन समितिको सिफारिस अनुसार पूर्णरुपमा अनुसन्धानको विज्ञता गर्ने गरी सीआईबीले […]