पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई आग्रह

Artharajniti   ~  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष गण्डकी प्रदेश सरकारका मन्त्री र त्यहाँका पर्यटन व्यवसायीबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्न आग्रह गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मंगलबार प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालसहितको टोलीले सो विषयमा प्रधानमन्त्री ओलीलाई आग्रह गरेको हो । मन्त्री बस्यालले गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा […]

तीन महिनामा भित्रियो चार खर्ब रेमिटेन्स

Artharajniti  ~  चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिना (साउनदेखि असोज) सम्ममा चार खर्ब सात अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। पछिल्लो २२ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। असोज एक महिनामा मात्रै एक खर्ब ४४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो।  गत आर्थिक वर्ष २०८०/८१ तीन महिनामा तीन खर्ब ६५ अर्ब […]

कागजातविहीन आप्रवासीलाई देश निकाला गर्न सेनाको प्रयोग गर्ने ट्रम्पको घोषणा

Atharajniti  ~  नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न सेनाको प्रयोग गर्ने योजना बनाएको बताएका छन्। ट्रम्पले सोमबार आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक कन्जरभेटिभ कार्यकर्ताको हालैको पोष्टलाई पुनः पोष्ट गरेका छन्। पोष्ट भनिएको छ, ‘नवनिर्वाचित राष्ट्रपति “राष्ट्रिय आपतकाल घोषणा गर्न तयार हुनुहुन्छ […]

“शान्ति-सुरक्षासँगै अनुशासन पनि कायम गराउन आवश्यक छ “: गृहमन्त्री लेखक

Artharajniti   ~  गृहमन्त्री रमेश लेखकले देशमा शान्ती सुरक्षासँगै अनुशासन कायम गराउन आवश्यक रहेकाे बताएका छन्। मंगलबार सुदूरपश्चिम प्रदेशकाे राजधानी धनगढीमा सुरू भएकाे प्रदेश स्तरीय सुरक्षा गाेष्ठीकाे उद्घाटन गर्दै उनले पहिलाे आवश्यकता शान्ति स्थापना गराउनु भएपनि संगै अनुशासित पनि बन्नुपर्ने बताएका हुन्। ‘सबै भन्दा पहिलाे आवश्यकता शान्ति कायम गराउनु हाे, तर सुरक्षासँगै अनुशासन पनि कायम गराउन […]

दुर्गा प्रसाईँ पुनः पक्राउ

Artharajniti  ~  अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले  पक्राउ गरेको हो । सोमबार मात्र प्रसाईंले ‘फेक डकुमेन्ट’ को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दुष्प्रचार गरेका थिए । सोही आरोपमा उनलाई पक्राउ गरिएको हो । उनीमाथि साईबर क्राइमको आरोप छ ।

रवि लामिछानेविरुद्ध काठमाडौँबाट पनि पक्राउ पुर्जी जारी

Artharajniti ~  काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । लामिछाने र उनका व्यापारिक साझेदार पूर्व डीआईजी छबिलाल जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले दुवैलाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर […]

स्थानीय तह उपनिर्वाचन: ४४ पदका लागि ४१० जनाको उम्मेदवारी

Atharajniti   ~  आसन्न स्थानीय तह उपनिर्वाचनअन्तर्गत विभिन्न ४४ पदका लागि ४१० जनाको मनोयन पत्र दर्ता भएको छ। गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखमा रिक्त आठ पदका लागि ३५ महिला, ४८ पुरुष र एक अन्य गरी ८४ जना उम्मेदवारको मनोनयन पत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।गाउँपालिका र नगरपालिका वडा अध्यक्षको रिक्त ३४ […]

बाइडेनद्वारा युक्रेनलाई रुसभित्र मिसाइलहरू प्रहार गर्न अनुमति

Atharajniti  ~ अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि आक्रमण गर्नका लागि अमेरिकाले उपलब्ध गराएको लामो दुरीका क्षेप्यास्त्र प्रयोग गर्न युक्रेनलाई ग्रीन सिग्नल दिएका छन् । एक अमेरिकी अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई यो कदम अमेरिकी नीतिमा ठुलो परिवर्तन भएको पुष्टि गरेका हुन्। महिनौँदेखि युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले एटीएसीएमएस भनेर चिनिने मिसाइलहरूमाथिको प्रतिबन्ध हटाउन आग्रह गर्दै आएका […]

राष्ट्र बैंकले कमायो ५४ बैंक तथा वित्तीय संस्थाको भन्दा बढी नाफा

Artharajniti  ~  नेपाल राष्ट्र बैंक एक्लैले सञ्चालनमा रहेका सबै बैंक तथा वित्तीय संस्थाको भन्दा बढी नाफा कमाएको छ । बैंकले अर्थ मन्त्रालयमा प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकले ७३ अर्ब ७६ करोड २३ लाख रुपैयाँ खुद आम्दानी कमाएको हो । यो रकम अघिल्लो वर्षको भन्दा करिब २२ प्रतिशत बढी हो । […]

६ विषय अघि सार्दै रास्वपाले गर्‍यो दोस्रो चरणको आन्दोलन घोषणा

Atharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ विषय अघि सार्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ। आइतबार बसेको बैठकले ६ विषय अघि सार्दै मंसिर ८ गतेदेखि दोश्रो चरणको आन्दोलन घोषणा गरेको हो। रास्वपाले विद्यमान फौजदारी कानुन तथा संरचनागत प्रणाली सुधार र परिमार्जन गर्न माग गरेको छ। राजनीतिक प्रतिशोध तत्काल बन्द गर्न र विषयवस्तु प्रकृति र गाम्भीर्यताका आधारमा हिरासत बाहिर राखेर […]