सरकारसंगको वार्ता निष्कर्षविहीन : आन्दोलन थप चर्काउँदै मिटरब्याज पीडित
Artharajniti ~ सरकारसंगको वार्ता निष्कर्षविहीन भएपछि मिटरब्याज पीडितहरूले आन्दोलनलाई थप सशक्त बनाउने भएका छन् । विभिन्न ६ बुँदे माग अघि सारेर आन्दोलन गर्दै आएका पीडितहरूले तीन पटकसम्म पनि वार्तामा सहमति नभएपछि वार्तालाई निरन्तरता दिँदै आन्दोलनलाई थप सशक्त बनाउने भएका हुन् । सरकारसँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि वार्तासँगै आन्दोलनलाई समेत सशक्त बनाएर अघि बढ्ने मिटरब्याज तथा […]