वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै टिक्ने
Artharajniti ~ उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान गठबन्धन आगामी निर्वाचनसम्मै टिक्ने दाबी गरेका छन् । बागलुङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपप्रधानमन्त्री सिंहले सो दाबी गरेका हुन् । उनले देशमा अस्थिरता अन्त्यको लागि नेपाली काँग्रेस र नेकपा एमालेको सरकार बनेको बताउँदै आगामी निर्वाचनसम्म नै सरकार सञ्चालन हुने बताए । उनले सरकारको अस्थिरताले विकास निर्माण […]
