भारतीय दादागिरीको विरोध गर्विदा विप्लव नेकपाका ७ जना पक्राउ, को को परे ?

विप्लव समूहको कार्यकर्ता भएको आशंकामा प्रहरीले काठमाडौंबाट ७ जनालाई पक्राउ गरेको छ । सोमबार त्रिचन्द्र कलेजबाट महानगरीय प्रहरी परिसर काठमाडौंले ७ जनालाई पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान सुरु गरिएको होविन्द्र बोगटीले जानकारी दिएका छन् ।

वीरगञ्ज गोलीकाण्ड : अपहरणकारी भनिएका राजकुमार निर्दोष भएको परिवारको दावी…!

वीरगञ्ज गोली काण्डमा अपहरणकारी भनी प्रहरीले निर्दोष व्यक्तिलाई गोली हानेको गोली लाग्ने युवकका अभिभावकले आरोप लगाएका छन् । कात्तिक २० गते गोली हानेर नियन्त्रणमा लिएका पर्साको पोखरीया नगरपालिका वडा नं ९ सेमरवारीका २० बर्षका राजकुमार दास निर्दोष रहेको दावी अभिभावकले गरेका हुन् । दाहिने खुट्टामा गोली लागेर घाइते भएका दासको नारायणी अस्पतालमा कडा सुरक्षाकाबीच उपचार […]

गोल्छा भावि अध्यक्ष पक्का भएपछि महासंघमा वरिष्ठ उपाध्यक्षको दौड

गहिरो विवादमा फँसेको निजी क्षेत्रको सबैभन्दा ठूलो संगठन नेपाल उद्योग वाणिज्य महासंघमा शुक्रबार एकाएक सहमति जुट्यो । नयाँ सहमतिसँगै महासंघका नेताहरु एक ढिक्का भएका छन् । एउटा कार्यकालको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतः अध्यक्ष बन्ने विद्यमान व्यवस्थालाई हटाउने वा नहटाउनेमा चरम विवाद थियो । निर्वाचन प्रणालिबाटै नयाँ अध्यक्ष चुन्नुपर्ने पक्षमा पूर्वअध्यक्ष चण्ढीराज ढकालले तीव्र लविङ […]

राज्य व्यवस्थाको निर्देशन : लिम्पियाधुरालाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्नू

संसदको राज्य व्यवस्था समितिले लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले महाकाली क्षेत्रको सीमा विवादबारे छलफल गर्न सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाएको थियो । तर उनको सट्टा भूमि व्यवस्थामन्त्री पदमा अर्याल उपस्थित थिइन् । मन्त्री अर्यालले पनि नेपालको हाल प्रयोगमा रहेको नक्सा त्रुटिपूर्ण रहेको […]

आज फर्किदैछन् चिनियाँ राष्ट्रपति सी, यस्तो छ कार्यतालिका !

काठमाडौं – नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङ आइतबार (आज) फर्किने भएका छन् । सी आइतबार मध्याह्न १२ बजेपछि स्वदेश फिर्ताका लागि विमानस्थल तर्फ जाने र दिउँसो १ बजे चीनका लागि प्रस्थान गर्ने कार्यक्रम छ।राष्ट्रपति विद्या देवी भण्डारीको निमन्त्रणामा नेपाल आएका राष्ट्रपति सीले भेटवार्तालाई आइतबार पनि निरन्तरता दिएका छन्  राष्ट्रपति सीले आइतबार सत्तारुढ […]