रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज पेसी
Artharajniti ~ सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ । गत हप्ता हेर्न नमिल्नेमा परेको उक्त मुद्दामा आज पेशी तोकिएको उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुँवरले जानकारी दिए । यसअघि दुई पटक रवि पक्षका […]
