” जनप्रतिनिधिको काँधमा ठूलो दायित्व ” : राष्ट्रपति पौडेल
Artharajniti ~ राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको काँधमा ठूलो दायित्व आएको बताउनुभएको छ ।निर्वाचन आयोगले आयोग परिसर बहादुर भवनमा आयोजित जलपान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । स्वतन्त्रता, सामाजिक न्याय, सुशासन, विकास र मुलुकको समृद्धिका लागि सबैले एकजुट भएर काम गर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो– ‘लोकतन्त्रमा मत फरक हुन […]
