राष्ट्रिय सभा निर्वाचनको लागि १२ वटा दल दर्ता

अर्थ राजनीति  ~  यहि माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा १२ वटा दल सहभागी हुने निश्चित भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दल दर्ताका लागि दिएको पुस १० गतेको समय सीमाभित्र १२ दलले दर्ता गराएका हुन् । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल लोकतान्त्रिक […]

माओवादी केन्द्रकाे आठाैँ महाधिवेशनकाे बन्दसत्र आजबाट

अर्थ राजनीति  ~  नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र आज बिहानबाट सुरु हुँदैछ । आइतबार काठमाडौंमा उद्घाटन भएकाे महाधिवेशन बिहान ११ बजेका लागि तय भएकाे छ । अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माका अनुसार बिहान ११ बजेदेखि प्रज्ञा भवनमै बन्दसत्र सुरु हुनेछ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि पनि बन्दसत्रमा सामूहिक छलफल हुनेछ […]

नेपाल बार एशोसिएशनको बिरोध प्रदर्शन जारी

अर्थ राजनीति  ~  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आफ्नो आन्दोलन जारी राखेको छ । आज पनि सर्वोच्च अदालत परिसरमा बारले आन्दोलन गरेको हो । अध्यक्ष चण्डेश्वर श्रेष्ठले स्वतन्त्र र स्वच्छ न्यायपालिका मानव अधिकारकोे मेरुदण्ड भएको तर न्यायपालिकाभित्र अनियमितता, भ्रष्टाचार र विचौलियाहरुले प्रभाव बढ्दै जाँदा न्यायपालिकाको स्वतन्त्रतामाथि गम्भीर प्रहार भएको बताउनु […]

अबबाट राष्ट्रिय परिचयपत्र लिन सजिलो हुने

अर्थ राजनीति  ~  राष्ट्रिय परिचयपत्र लिन सेवाग्राहीहरुलाई सजिलो बनाइने भएको छ । सरकारले पासपोर्ट लिनका लागि राष्ट्रिय परिचयपत्रको अनिवार्य ब्यवस्था गरिदिएपछि परिचयपत्र बनाउनेहरुको संख्या ह्वात्तै बढेको छ । परिचयपत्र बनाउन चाहनेहरु बिहानैदेखि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भीड लाग्ने गरेका छन् । तर अब भने सरकारले उपत्यकाका विभिन्न स्थानबाट परिचयपत्र वितरण गर्ने भएको छ । जिल्ला […]

हरेक वर्ष पुस ११ गतेलाई ज्येष्ठ नागरिक दिवसको रुपमा मनाउने

अर्थ राजनीति  ~  प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक समाजको अग्रज मात्रै नभई मार्गदर्शक व्यक्तित्व, प्रेरणाको स्रोत र गौरवको प्रतीक हुन् भन्ने वास्तविकतालाई दृष्टिगत गरी उनीहरुप्रति सम्मान गर्नुपर्ने बताएका छन् । ज्येष्ठ नागरिक दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्रीले जीवनको उत्तरार्धमा सम्मान गर्दै पालनपोषण र संरक्षणको उचित व्यवस्थापन गर्नु हामी सबैको कर्तव्य भएको बताएका […]

” तरलता अभावको असरले निर्माण उद्योग संकटमा ” : अध्यक्ष रवि सिंह

अर्थ राजनीति  ~  नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन् । अध्यक्ष सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएक हुन् । उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नु पर्ने हो त्यो गतिमा बढ्न […]

सभापतिमा देउवासँग पराजित डा. कोइराला २० नम्बरमा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेताहरूको वरियता क्रम तोकिएको छ। सभापति शेरबहादुर देउवाले नेताहरूको वरियता क्रम तोकेका हुन्। विधानअनुसार सभापतिलाई वरियता तोक्ने अधिकार हुन्छ। वरियतामा देउवा पहिलो, रामचन्द्र पौडेल दोस्रो र कृष्ण सिटौला तेस्रो स्थानमा छन्। पार्टी सदस्यता लिएको आधारमा उनीहरूलाई वरियतामा राखिएको हो। उनीहरूलाई केन्द्रीय समितिमा देउवाले मनोनित गर्न नै बाँकी छ। त्यसपछिको वरियतामा पदाधिकारीहरू […]

एमसीसीबारे पुस १७ पछि निर्णय हुने संकेत

अर्थ राजनीति  ~  राष्ट्रिय बहसको विषय बनेको अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे पुस १७ गते सकारात्मक समाधान आउने सत्ता गठबन्धनका नेता प्रचण्डले बताएका छन् । तर, एमालेले संसद अवरुद्ध पारिरहे एमसीसी प्रकरण अझै केही समय पछि धकेलिने उनले बताएका छन् । सत्तारुढ गठबन्धनका नेता एवं माओवादीका अध्यक्ष प्रचण्डले तीन सदस्यीय कार्यदलको बैठक पुस […]

माओवादी महाधिवेशन :आठौं महाधिवेशनको उद्घाटन सत्र

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन सत्र सरेको छ। आइतबार १ बजे उद्घाटन हुने भनिएको सम्मेलन २ घन्टा पछि सरेको हो। स्थायी कमिटीबाट राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेको माओवादीको केन्द्रीय कमिटी बैठक यो निर्णयलाई अनुमोदन गर्न अहिले बसिरहेको छ । प्रवक्ता कृष्णबहादुर महराकाअनुसार महाधिवेशनमा रूपान्तरण गरेसँगै उद्घाटन सत्रमा अन्य दलका नेतालाई पनि […]

” सरकार निकम्मा भयो, विकासका काम रोकियो” : अध्यक्ष ओली

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार निकम्मा भएको आरोप लगाएका छन् । विकासका लागि काम गर्ने सरकारलाई ढालेर गठबन्धनका नाममा जनताले नचुनेको सरकार गठन गरिएको उनले दावी गरे । नेकपा एमाले जिल्ला कमिटी पर्साले जगरनाथपुर गाउँपालिकामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले छिटो भन्दा छिटो निर्वाचनमा जानुपर्ने बताए […]