कुलमानले आज नयाँ पार्टी घोषणा गर्दै, बालेनको पनि समर्थन
Artharajniti ~ नेपाल सरकारका उर्जामन्त्री कुलमान घिसिङले आज नयाँ पार्टी घोषणा गर्ने भएका छन् । कुलमान निकट व्यक्तिका अनुसार सोमबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुनेछ । निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको ‘उज्यालो नेपाल पार्टी’को नाम परिवर्तन गर्न आयोगमा निवेदन दिइनेछ । त्यो नभए अर्को पार्टी दर्ता गरिनेछ । नयाँ दर्ता गरिने पार्टीको नाम […]
