कोषको जग्गा व्यापारिक प्रयोजनका लागि दिन खोजेको भन्दै विरोध
अर्थ राजनीति ~ लुम्बिनी गुरुयोजना विपरीत रिसोर्ट बनाउन निजी कम्पनीसँग प्रस्ताव माग गरिएको भन्दै जनस्तरबाटै व्यापक विरोध हुन थालेको हो । भैरहवास्थित लुम्बिनी ग्राममा ‘क्याम्पिङ ग्राउन्ड’ को ४ विघा क्षेत्र मात्र खाली छ । आध्यात्मिक अभ्यासका लागि छुट्याइएको यही जग्गामा व्यावसायिक रिसोट निर्माणका लागि अनुमति दिन लुम्बिनी विकास कोषले प्रक्रिया थालेपछि अहिले त्यसको विरोध हुन […]
