ओलीको गृहनगरमा राप्रपाले गर्यो मेयरको दाबी
अर्थ राजनीति ~ दमक नगरपालिका एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो । यहाँ गर्मी ह्वात्तै बढेको छ । चुनावको मुखमा दमकमा राप्रपा नेता राम थापा खोजीनीति सधैँ हुने गर्छ । राम थापा राप्रपाका प्रदेश १ का अध्यक्ष हुन् । पार्टी विभाजन हुँदा अहिले उनी कमल थापातिर नलागेर राजेन्द्र लिङ्देनसँगै छन् । चुनावमा उनलाई राप्रपाले […]
