बैठक बस्दै कांग्रेस पदाधिकारी
अर्थ राजनीति ~ नेपाली कांग्रेसको बैठक आज बस्ने भएको छ। आज दिउँसो १ बजे सहमहामन्त्री जीवन परियारले सानेपामा पार्टी केन्द्रीय कार्यालय पदाधिकारी बैठक बस्ने बताए। भ्रातृ संस्थाका विधानबारे केही समयदेखि कांग्रेसले पदाधिकारी बैठकमा छलफल गर्दै आएको छ। कांग्रेसले भातृ तथा शुभेच्छुक संस्थाका विधानबारे अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो नेता एनपी साउदको संयोजकत्वमा। उक्त समितिले […]
