प्रधानमन्त्री सँग मन्त्री र सचिवहरुले गरे छलफल, यस्तो छ निश्कर्ष

अर्थ राजनीति  ~ सिंहदरबारस्थित प्रधानमन्त्री शेरबहादुर देउवा तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार आयोजित विगतका कार्यको समीक्षा तथा चालू आबको बजेट एवं नीति तथा कार्यक्रमको कार्यान्वयनका विषयमा भएको छलफल कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले जनताले अनुभूति गर्नेगरी सेवा प्रवाहमा ध्यान दिनुपर्ने र सुशासन कायम गर्नुपर्नेमा जोड दिए । देउवाले चालू आर्थिक वर्षको नीति योजना र कार्यक्रम तथा बजेटको कुशलतापूर्वक […]

खोटाङ भूकम्प : एक प्रहरी चौकी, दुई विद्यालय भवन र चार सय ७५ घरमा क्षति

अर्थ राजनीति  ~ यही साउन १५ गते बिहान ८ बजेर १३ मिनेट जाँदा गएको ६ रेक्टर इस्केलको भूकम्पले केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माविको चारकोठा भवन, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सुर्केडाँडा माविको चारकोठा भवन तथा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा प्रहरी चौकी भवनमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।   साकेला गाउँपालिकाका प्रमुखले भूकम्पको  साकेलामा […]

संघीय संसद अन्तर्गको प्रतिनिधि सभाको बैठक आज बस्दै

अर्थ राजनीति  ~ आज  मंगलबार  दिउँसो १ बजे संघीय संसद भवनमा बस्ने  बैठकका लागि सम्भावित कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ। सोअनुसार शपथ सम्बन्धी खानेपानी तथा सरसफाइ स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन  प्रत्ययन विधेयक  प्रस्तुत गर्ने कार्यसूची रहेको बताएको छन । प्रधानमन्त्री देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त तथ्यांक लाई दफावार छलफलको लागि […]

राप्रपाले १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको छ।

अर्थ राजनीति  ~ राप्रपाले शनिबार प्रतिनिधि सभा क्षेत्रहरूमा विरोध प्रदर्शन गरेको छ। नेपाल भरी  किसानलाई रासायनिक मलको सहज आपूर्ति गरिनुपर्ने, दैनिक उपभोग्य खाद्यवस्तुको अनियन्त्रित महंगीको अनुगमन र नियन्त्रण हुनुपर्ने, पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि नियन्त्रण हुनुपर्ने, खाना पकाउने ग्यास, मागसहित राप्रपाले प्रदर्शन गरेको छ । ष्टाचार नियन्त्रण हुनुपर्ने, कालोबजारी नियन्त्रण हुनुपर्ने, बेरोजगारी समस्या समाधान गरिनुपर्ने, राजसंस्था […]

नेपालमा ४३८ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

अर्थ राजनीति  ~ नेपालमा पछिल्लो २४ घण्टामा १७७९ जनाभन्दा बडी पिसिआर परिक्षण गर्दा २९२ जना र १९२० जनामा एन्टीजेन परिक्षण गर्दा १४६ जना गरी जम्मा ३६९९ नमुनाको परीक्षण गर्दा ४३८ जनामा कोरोना  संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हिजो भन्दा आज देशभर कोरोना संक्रमण घटेको हो । हिजो देशभर ५७७ जनामा कोरोना […]

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बस्दैछ।

अर्थ राजनीति  ~ सत्तारूढ दल नेकपा (माओवादी केन्द्र )पार्टी कार्यालय पेरिसडाँडा दिउँसो ३ बजे बस्ने भएको छ ।बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल हुने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएपछि माओवादीका पूर्वनिर्धारित प्रदेश बैठकहरु सारिएको थियो। गत शुक्रबार बसेको स्थायी कमिटि बैठकले प्रदेश बैठकका तालिका हेरफेर […]

गृहमन्त्री बालकृष्ण खाण र प्रचण्ड बीच भेटवार्ता

अर्थ राजनीति  ~ गृहमन्त्री बालकृष्ण खाण र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । आज बिहान  दुई नेताबीच समसामयिक विषयवस्तुबारे कुराकानी भएको बताएका छन । संघ नागरिकता विधेयक र प्रदेश निर्वाचनको मिति घोषणालगायत विषयमा कुराकानी भएको बुझिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको मिति घोषणा गर्न विभिन्न दलका प्रमुख र […]

वैदेशिक रोजगारीमा ठगिएका सम्पर्कमा आउनु श्रम मन्त्रालय

अर्थ राजनीति  ~ वैदेशिक रोजगारीका नाममा नेपाली युवासँग चर्को पैसा असुल्ने गरेको र  पैसा  लिएर विदेश नपठाएको र विदेशमा अलपत्र पारेको लगायतका विषयलाई सरकारले अनुसन्धान गरिरहेको बताउदै मन्त्रालयले त्यस्ता गतिविधिमा सम्लङन नहुन आग्रह गरेको छ। वैदेशिक रोजगारीका सिलसिलामा गैरकानूनी रुप्ले अमर्यादित क्रियाकलाप न्यूनीकरण गर्न मन्त्रालय र विभागबाट अनुगमन र अनुसन्धान भइरहेको बताउदै मन्त्रालयले वैदेशिक रोजगारीका […]

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बस्दै

अर्थ राजनीति  ~ प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका पनि बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विशेष सेवा विधेयक, २०७६ दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव  गर्ने बैठकको कार्यसूची रहेको छ । आजकै बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री  राईले काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण […]

प्रचण्ड : “कांग्रेससँगै सहकार्य हुन्छ, अब दायाँ–बायाँ सोच्नुहुन्न”

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संघीय निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य हुने र हालको गठबन्धन निरन्तर जाने बताएका छन् । बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै प्रचण्डले एमालेसँग भने सहकार्य सम्भव नभएको बताएका हुन् ।‘कांग्रेससँग नै सहकार्य गर्ने हो, […]