घोषणापत्र र सिद्धान्तका आधारमा मतदान गर्नुहोस् : प्रमुख आयुक्त थपलिया
अर्थ राजनीति ~ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बहुदलीय व्यवस्थामा दलको घोषणापत्र, सिद्धान्त, निष्ठा र कार्यक्रमका आधारमा उम्मेदवारले मत माग्नुपर्ने बताएका छन् । ‘निर्वाचन समाचार लेखन अनुशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै उनले सांसदको भूमिका नबुझी स्थानीय तहले गर्ने काम गर्छु भन्ने खालका आश्वासनका आधारमा मतदान गर्न नहुने बताए । निर्वाचन प्रक्रियामा अझै रुपान्तरण हुन बाँकी रहेको […]
