” छिट्टै पार्टी एकता र समाजवादी मोर्चा बन्छ ” : प्रधानमन्त्री दाहाल

अर्थ राजनीति  ~  नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै पार्टी एकता र समाजवादी मोर्चा बनाएर जाने बताएका छन्। ‘जनयुद्ध दिवस’ का अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा दाहालले छिट्टै हुने पार्टी एकताले ऊर्जा दिने बताए। उनले विभिन्न समूहमा रहेका माओवादीहरूलाई पुन: एक बनाउने पहल भइरहेको संकेत गरेका छन्।‘सबै माओवादी धाराका विभिन्न समूहलाई […]

जनमत पार्टी नेपाललाई थप एक मन्त्रालय दिने

अर्थ राजनीति  ~  राष्ट्रपति चुनावपछि जनमत पार्टी नेपाललाई थप एउटा मन्त्रालय दिने छलफल सुरु भएको छ । खानेपानी मन्त्रालयबाट असन्तुष्ट रहेको जनमत पार्टीले थप एउटा मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिँदै आएको छ । सुरुमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति भएको थियो तर पछि खानेपानी मन्त्रालय दिँदा जनमत पार्टी असन्तुष्ट बनेको थियो । […]

” अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार ” : पर्यटनमन्त्री

अर्थ राजनीति  ~  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा क्रमिकरूपमा सुधार भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको आज तेस्रोपटक अनुगमन गर्दै मन्त्री किराँतीले विमानस्थलको तुलनात्मक सुधारले आफूलाई थोरै भए पनि खुसी मिलेको बताए । उनले भने, “यो नै पूर्ण सुधार होइन । तर क्रमिकरुपमा सुधार भइरहेको छ । यसबाट म […]

अर्थतन्त्र सुधारका लागि ठोस र परिणाममुखी काम गर्न परिसंघको माग

अर्थ राजनीति  ~  नेपाल उद्योग परिसंघले राष्ट्रिय योजना आयोगलाई अर्थतन्त्र सुधारका लागि ठोस र परिणाममुखी काम गर्न आग्रह गरेको छ । आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग भेटी परिसंघका पदाधिकारीहरूले यस्तो आग्रह गरेका हुन् । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्व गएको पदाधिकारीले नव नियुक्त उपाध्यक्ष श्रेष्ठलाई शुभकामना दिँदै वर्तमान अर्थतन्त्रका चुनौती, समाधानका उपाय, साना तथा मझौला […]

ओली नेतृत्वको राजनीतिक संयन्त्रको बैठक ३ बजे बालुवाटारमा

अर्थ राजनीति  ~  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने भएको छ । संयन्त्रको बैठकको तयारीका लागि मंगलबार एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारको विषयमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र एमाले अध्यक्ष ओलीबीच तीन घण्टा […]

” एमालेबाट राष्ट्रपति निर्वाचित भए संविधान दुर्घटनामा पर्ने ” : महामन्त्री थापा

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले) ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले पराजित गर्ने दावी गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरुले सक्दो प्रयास गर्ने कुरा स्वभाविकै […]

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ४३ सय नाघ्यो, उद्धार कार्य जारी

अर्थ राजनीति  ~  टर्कीमा सोमबार बिहान गएको ७ दशमलब ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ठूलो संख्यामा जनधनको क्षति भएको छ। भूकम्पका कारण टर्की र सिरियामा गरी मृत्यु हुनेको संख्या ४३ सय नाघेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राज्य-सञ्चालित अनादोलु समाचार एजेन्सीका अनुसार टर्कीमा हालसम्म कम्तिमा २ हजार ९२१ जनाको मृत्यु हुनुका साथै १३ हजार २९३ […]

” काङ्ग्रेस सरकारमा सहभागी हुँदैन ” : डा. शेखर कोइराला

अर्थ राजनीति  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन् ।  राष्ट्रपति पदमा कांग्रेसको उम्मेदवार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन् । सोमबार चितवनमा वपत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, “कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ ।”राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ […]

राष्ट्रपति चुनाब : प्रचण्ड, ओली र देउवा मध्ये कसको ?

अर्थ  राजनीति  ~  प्रमुख तीन दल आ–आफ्नै रणनीतिअनुसार अगाडि बढ्न थालेपछि एकले अर्कोसँग विश्वस्त हुन सकेका छैनन् । प्रधानमन्त्री प्रचण्डले सहमति कार्यान्वयनमा इमनदारिता नदेखाएको भन्दै प्रचण्ड र ओलीको दूरी बढ्दै गएको छ । उता देउवाले माओवादीबाट उम्मेदवार हुने पदमा पार्टीबाट उम्मेदवारी नदिई माओवादीलाई फकाउँदै विश्वास जित्ने प्रयासमा छन् । यसैबीच, शीर्षनेताले सीमा सुरक्षाका सन्दर्भमा समेत […]

फेरी बढ्याे पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

अर्थ राजनीति  ~  गत राती १२ बजे देखी लागु हुने गरी डिजेल, पेट्रोल र मट्टीतेल प्रति लिटर तीन रुपैयाँ बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२  बजे देखि  लागूहुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  आयल निगमले जारी गरेको सुचना अनुसार अब देखी नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १७८ रुपियाँ पुगेको छ भने […]