” तीन महिनाको समय दिएर बिजुली जोडेका छौँ ” : कार्यकारी निर्देशक कुलमान
Artharajniti ~ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तीन महिनाको समय दिएर उद्योगमा काटिएको लाइन जोडिएको र त्यो अवधिमा नतिरे फेरि लाइन काटिने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा घिसिङले तीन महिनाभित्र बक्यौता नतिरे प्राधिकरणले आवश्यक निर्णय लिने बताएका हुन् । ‘डेडिकेटेड लाइनको बिल भुक्तानी नगर्ने उद्योगलाई फेरि तीन महिनाको समय […]