क्रिप्टो र अनलाइन नेटवर्किङ बारे पीडितकै उजुरीको आधारमा अनुसन्धान हुने
अर्थ राजनीति ~ हाइपरफण्ड, क्रिप्टो र अनलाइन नेटवर्किङ नियन्त्रण गर्न गठित उच्चस्तरीय कार्यदलले पीडितको उजुरीलाई आधार मानेर विस्तृत अनुसन्धान थाल्ने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलमा अर्थमन्त्रालय सहित अन्य ७ निकायका उच्च अधिकारी सहभागी छन् । प्रहरीमा यस्तो ठगीबाट पीडितहरुबाट प्राप्त सूचना […]
