निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न राष्ट्र बैंकद्वारा निर्देशन

Artharajniti  ~  नेपाल राष्ट्र बैंकअन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेका निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाएर २०८३  पुस मसान्तसम्ममा लागू गर्नुपर्ने निर्देशन दिएको छ। राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र  ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुलाई शुक्रबार जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा […]

स्वर्णिम वाग्लेको भूमिकालाई लिएर बालेन असन्तुष्ट

Artharajniti  ~   प्रधानमन्त्री तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह र पार्टी सभापति रवि लामिछानेबिच भएको पछिल्लो छलफलमा सरकारका केही मन्त्रीको कार्यसम्पादन र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको भूमिकाबारे गम्भीर समीक्षा भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रधानमन्त्री बालेन अर्थमन्त्री वाग्लेको कार्यशैलीप्रति सन्तुष्ट छैनन्। अर्थमन्त्रीकै कारण सेयर बजार समस्याग्रस्त बनेको, पुँजी निर्माणभन्दा वैदेशिक ऋणमा बढी जोड दिएको […]

राष्ट्र बैंकद्वारा १५ अर्बको ऋणपत्र निष्कासन

Artharajniti  ~   नेपाल राष्ट्र बैंकले १५ अर्बको ऋणपत्र निष्कासन गरेको छ। सोमबार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (छ)’ निष्कासन गरेको हो । राष्ट्र बैंकले पछिल्लो दुई सातामा १ खर्ब ६० अर्ब रुपैयाँको ऋणपत्र बिक्री गरिसकेको छ। असार १६ गते ३५ अर्ब रुपैयाँ, असार १७ गते ४५ अर्ब, असार १९ गते २५ अर्ब, असार २२ गते […]

राष्ट्र बैंकले आज ६० अर्ब नगद उठाउँदै

Artharajniti  ~  बैंकिङ प्रणालीमा निरन्तर निक्षेप थुप्रिदा लगानीको सकस थप चर्किएको छ । खासगरी बजारबाट कर्जाको माग सुस्त हुँदा बैंकहरूले लगानी बढाउन सकेका छैनन्, जसका कारण यतिबेला बैंकहरूमा १२ खर्बमाथि लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको छ । ६ जुलाईसम्मको पछिल्लो तथ्यांक हेर्दा बैंकहरूको निक्षेपको आकार ८२ खर्ब १ अर्बमाथि पुगेको छ । तर, यसै अवधिमा यता कर्जा […]

आज बढ्यो सुन-चाँदीको भाउ, कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा ६ हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला सात हजार दुई सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ८३ हजार पाँच सय रूपैयाँमा […]

कृषि र साना व्यवसाय कर्जामा नयाँ व्यवस्था

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले साना र मझौला कर्जाको धितो मूल्याङ्कन प्रक्रियालाई सरल बनाएको छ।  आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसाय कर्जा प्रवाहलाई सरल बनाएको हो। जसअनुसार १० लाखसम्मको कर्जाको हकमा सुरक्षणको रुपमा राखिएको धितोको मूल्यांकन बैंक तथा वित्तिय संस्थाका […]

प्रधानमन्त्री बनेपछि पहिलोपटक उद्योगी /व्यवसायी भेट्दै बालेन

Artharajniti  ~  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बुधबार निजीक्षेत्रका प्रतिनिधिसँग प्रत्यक्ष छलफल गर्ने भएका छन् । शाह प्रधानमन्त्री बनेपछि पहिलोपटक निजीक्षेत्रका प्रतिनिधिसँग संवाद गर्न लागेका हुन् । प्रधानमन्त्री शाह र निजीक्षेत्रका प्रतिनिधिबीच बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेटवार्ता हुने भएकाे हाे ।  बैठकमा मुलुकको आर्थिक अवस्था, निजीक्षेत्रका चुनौती तथा सरकारसँगको सहकार्यका विषयमा […]

आजै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ। अहिले व्यवस्थापन समितिको बैठक बसिरहेको एक कार्यकारी निर्देशकले जानकारी दिए। सो बैठक सकिए लगत्तै सञ्चालक समितिको बैठक बस्नेछ। सञ्चालक समितिबाट स्वीकृत भएपछि आजै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी छ। गभर्नर डा. विश्वनाथ पौडेल भोलिदेखि भुटान भ्रमणमा […]

तेस्रो दिन पनि घट्यो सुनको भाउ , आज कतिमा हुँदैछ किनबेच?

Artharajniti  ~  नेपाली बजारमा आज (मंगलबार) सुन-चाँदीको मूल्य घटेको छ। सोमबार तोलामा नौ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार रूपैयाँमा किनबेच भइरहेको छ। सोमबार सुन प्रतितोला दुई लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भएको […]

प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता

Artharajniti  ~  प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपालको हित र एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको थियो । जेनजी आन्दोलनपछि बालेन शाह नयाँ प्रधानमन्त्री भएलगत्तै कान्दाले नेपालको विकासका प्राथमिकताहरूमा एडीबीले निरन्तर सहयोग गर्ने धारणा एक्समार्फत् सार्वजनिक गरेका थिए […]