राष्ट्र बैंकले आज १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकले सोमबार (आज) १९ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ४ अर्ब २६ करोड रुपैयाँ र १८२ दिन अवधिको १०अर्ब रुपैयाँ गरी कुल १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको […]