ऋण तिर्न राष्ट्र बैंकद्वारा सचेतनामूलक सूचना जारी
अर्थ राजनीति ~ बैंक तथा वित्तीय संस्थाबाट ऋण लगेर कतिपय ऋणीहरुले तिर्न छाडेपछि राष्ट्र बैंकले सचेतनामूलक सूचना जारी गर्न थालेको छ । शुक्रवार यस्तै सूचना जारी गर्दै केन्द्रीय बैंकले समयमै कर्जाको सावाँ ब्याज भुक्तानी गर्न र सामाजिक प्रष्ठिासहित जरिवाना, कारबाहीबाट बच्न आग्रह गरेको हो । संवादमूलक सूचना बनाएको बैंकले दुई पात्रलाई उतारेर समयमा नै कर्जा […]