चार वटा बैंकले बढाउँदा आठ वटाले घटाए निक्षेपको ब्याजदर
Artharajniti ~ आगामी असोजको लागि बैंकहरूले मुद्दती निक्षेप व्याजदर सामान्य घटाएका छन्। भदौका लागि वाणिज्य बैंकहरूले मुद्दती निक्षेपमा औसत ६.४७ प्रतिशत ब्याजदर दिइरहेकामा यस्तो ब्याजदर घटेको हो। बैंकहरूले असोजका लागि प्रस्ताव गरेको औसत ब्याजदर ६.४ प्रतिशत छ। चार बैंकले भने ब्याजदर बढाएका छन्। लक्ष्मी सनराइज, प्राइम कमर्सियल, कृषि विकास र नेपाल बैंकको ब्याजदर सामान्य बढेको […]