५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक
Artharajniti ~ बैंक तथा वित्तीय संस्थाहरूमा पछिल्लो समय रहेको अधिक तरलता नेपाल राष्ट्र बैंकले निरन्तर रूपमा तान्दै आएको छ । राष्ट्र बैंकले हप्तामा दुई दिन आइतबार बुधवार निरन्तर रूपमा बैंकहरुको निक्षेप खिच्दै आएको छ । आइतबार मात्रै ९० अर्ब निक्षेप तानेको राष्ट्र बैंकले बुधवार ५० अर्ब रुपैयाँ निक्षेप तान्न लागेको हो । निक्षेप सङ्कलन उपकरण […]
