एनएमबि बैंकद्वारा सिफेमसँग ऋण सम्झौता
अर्थ राजनीति ~ एनएमबि बैंकले स्वीस इन्भेष्टमेन्ट फण्ड इममर्जिङ मार्केट्स (सिफेम) सँग एक करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्ने गरी सम्झौता गरेको छ । सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्र्याउने गरी भएको यो सम्झौता भएको हो । उक्त सम्झौतामा सिफेम र स्वीस सरकार विकास सहयोग एसडिसीबीचको सहकार्यको महत्वपूर्ण भूमिका रहेको बताइएको छ । […]
