प्रि-ओपनिङमा नेप्से करिब ५ अंकले बढ्यो, १३ कम्पनी आए कारोबारमा
अर्थ राजनीति ~ साताको अन्तिम कारोबारी दिन शुक्रबार प्रि-ओपनिङमा नेप्से बढेको छ। साढे १० बाट पौने ११ बजेसम्मको १५ मिनेट समय अवधिमा नेप्से ४.९५ अंकले बढेर २०६७.७६ बिन्दुमा पुगेको थियो । यस्तै सेन्सेटिभ पनि १.८५ अंकले बढेको छ। यस अवधिमा कारोबारमा आएका १३ कम्पनीमध्ये ११ वटाको सेयर मूल्य बढेको छ। नबिल इनभेष्टमेन्ट बैंक र उपकार […]
