माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ८५ करोड
अर्थ राजनीति ~ माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७९/८० मा १ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कठिन लगानीका बाबजुदपनि बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा १० प्रतिशतले वृद्धि गरेको हो । गत वर्ष बैंकको खुदा ब्याज आम्दानी समेत १०.५ प्रतिशतले बढ्दै ५ अर्ब ३८ करोड नाघेको छ । सोही अवधिमा यता […]
