कर नबुझाउने १९ करदाताको बैंक खाता र सम्पति रोक्का

अर्थ राजनीति ~ आन्तरिक राजस्व कार्यालय वीरगञ्ज पर्साले लामो समयदेखि कर नबुझाउने १९ जना करदाताको बैंक खाता तथा सम्पत्ति रोक्का गरी बक्यौता उठाउने तयारी गरेको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने पर्सा वीरगञ्जस्थित खुसी जनरल स्टोर, सिद्धी विनायक ट्रेडर्स, माँ शक्ति ट्रेडर्स, दिनानाथ ट्रेडर्स, जगदिश एण्ड ब्रदर बडिमेकर, देवेन्द्र तेल उद्योग, डेल्टा […]

प्रभु बैंकको १ लाख ९४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

अर्थ राजनीति ~ प्रभु बैंक लिमिटेडले संस्थापक तर्फको १ लाख ९४ हजार २४१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूका लागि जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणले समेत खरीद गर्न सक्ने गरी जारी गरेको हो । इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा […]

बैंकिङ कसुरको बढ्दो ग्राफ, पक्राउ पर्नेभन्दा फरार हुने धेरै

अर्थ राजनीति ~ पछिल्लो समय बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ पर्नेहरूको सङ्ख्या बढ्दो छ । काठमाडौं जिल्लाको मात्रै तथ्यांक हेर्दा पनि एक महिनामै पाँच सय भन्दा बढी बैंकिङ कसुरका मुद्दा दायर भएको देखिन्छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालू आर्थिक वर्षको पहिलो साउन महिनामा काठमाडौंमा मात्रै ५६० वटा मुद्दा दायर भएका छन् । गत […]

वाणिज्य बैंकहरुले प्रकाशित गरे भदौ महिनाका लागि नयाँ ब्याजदर

अर्थ  राजनीति  ~  वाणिज्य बैंकहरुले भदौ महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेका छन् । बिहीबार प्रकाशित नयाँ ब्याज दरमा केही बैंकहरुले ब्याज बढाउँदा केहीले स्थिर राखेका छन् भने केही बैंकले ब्याज घटाएका छन् । ब्याजदर बढाउने बैंकहरुको व्यतिगत मुद्धती खातामा अधिकतम १० दशमलव ८९ प्रतिशत ब्याज दिने भएका छन् । तर, यस्तो ब्याज एक वर्ष […]

कर्जाको माग हुन नसकेपछि घर कर्जा तथा अटो कर्जातर्फ विभिन्न अफर गर्दै बैंक

अर्थ राजनीति  ~  लगानीयोग्य रकम (तरलता) थुप्रैदै गएपछि बैंकहरूले कर्जा विस्तारका लागि विभिन्न योजना अगाडि सार्न थालेका छन्। कर्जाको माग नै हुन नसकेपछि बैंकहरूले घर कर्जा तथा अटो कर्जातर्फ विभिन्न अफर ल्याएका हुन् । कर्जा लगानीका लागि योजना अगाडि सारे पनि व्यवसायीमा आत्मविश्वास बढ्न नसक्दा ऋण प्रवाहले लय समात्न सकेको छैन। पछिल्लो समय नविल बैंक […]

एभरेष्ट बैंकको अफलाइन भुक्तानी सेवा

अर्थ राजनीति ~  एभरेष्ट बैंकले फोने पे नेपालसँगको सहकार्यमा ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकका ग्राहकले मोबाइल बैंकिङ एपबाट यो सेवा उपभोग गर्न सक्ने छन् । यस सेवा अन्तर्गत ग्राहकले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन् । सो कार्यक्रममा बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख शंकर पोखरेल र […]

ग्लोबल आइएमई बैंकले ७ अर्ब बढी नाफा कमायो

अर्थ राजनीति ~ ग्लोबल आइएमई बैंकले ७ अर्बभन्दा बढी खुद नाफा कमाएको छ । बैंकले आइतबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले ७ अर्ब २५ करोड ३४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको हो । जुन अघिल्लो आवको समिक्षा अवधिको तुलनामा ४६।२६ […]

लक्ष्मी सनराइज बैंकको नाफामा ४९.४५ प्रतिशतको छलाङ

अर्थ राजनीति ~ लक्ष्मी सनराइज बैंकको नाफाले ४९.४५ प्रतिशतको छलाङ मारेको छ। बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको हो। जसमध्ये २ अर्ब २० करोड रुपैयाँ लक्ष्मी बैंक एक्लैले कमाएको नाफा हो। यो मर्जर अघिसम्म बैंकले कमाएको खुद नाफा हो।यसमा सनराइज बैंकको खुद नाफा जोडिएको छैन। र, मर्ज भएपछि […]

सानिमा बैंकका ग्राहकहरुलाई फुडमान्डुमा क्यासब्याक

अर्थ राजनीत ~ सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न फुडमान्डुसंग क्यासब्याक अफरको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले योजना अवधिभर प्रत्येक शनिबार फुडमान्डुमा डिजिटल भुक्तानी गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन् । सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले क्यूआर […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

अर्थ राजनीति ~ नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक तर्फको ३ लाख ७६ हजार २०८ कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी यो शेयर बिक्रीमा ल्याएको हो । शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ […]