” लघुवित्त र सहकारीपीडितलाई न्याय दिन सक्रिय छु ” : प्रधानमन्त्री दाहाल
Artharajniti ~ प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका छन् । अज बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै उनले नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका हुन् । उनले भने, “यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर […]
