रेमिट्यान्स बापत विदेशी बैंकमा राखेर राष्ट्र बैंकले कमायो ९६ अर्ब
Artharajniti ~ नेपाल राष्ट्र बैंकले विदेशी सम्पत्तिमा लगानी गरेर मात्रै एक वर्षमा झन्डै ९६ अर्ब १६ करोड रुपैयाँ कमाएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा यस्तो आम्दानी गरेको देखाएको हो । यो अवधिमा राष्ट्र बैंकले प्राप्त गरेको कुल रकममध्ये विदेशी बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा पैसा राखेबापत २९ […]
