ब्याजदर थप घटाएर बैंकहरूले राष्ट्र बैंकमा राखे पैसा
Artharajniti ~ कर्जा लगानी बढ्न नसकेपछि बैंकहरूले नेपाल राष्ट्र बैंकमा औसत २.९९ प्रतिशत ब्याजमा पैसा राखिरहेकोमा अहिले थप सस्तोमा राखेका छन्। गत आइतबार राष्ट्र बैंकले ४० अर्ब राख्न खोजेकोमा बैंकहरूले ४७ अर्बको प्रस्ताव गरेका थिए। उनीहरूले प्रस्ताव गरेको औसत ब्याजदर २.८९ प्रतिशत छ। बुधबार राष्ट्र बैंकले फेरि ४० अर्ब रूपैयाँ उठाउन लागेको छ। बैंकहरूको कर्जा […]
