एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे
Artharajniti ~ एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । सोही बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी वहन गरिरहेका घिमिरे बढुवा भई सीईओको जिम्मेवारीमा पुगेका हुन् । नवनियुक्त सीईओ घिमिरेले बुधबारदेखि नै औपचारिक रूपमा आफ्नो कार्यभार सम्हालेका छन् । तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ […]
