राष्ट्र बैंकले कमायो ५४ बैंक तथा वित्तीय संस्थाको भन्दा बढी नाफा

Artharajniti  ~  नेपाल राष्ट्र बैंक एक्लैले सञ्चालनमा रहेका सबै बैंक तथा वित्तीय संस्थाको भन्दा बढी नाफा कमाएको छ । बैंकले अर्थ मन्त्रालयमा प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकले ७३ अर्ब ७६ करोड २३ लाख रुपैयाँ खुद आम्दानी कमाएको हो । यो रकम अघिल्लो वर्षको भन्दा करिब २२ प्रतिशत बढी हो । […]

रवि लामिछानेको बयान जारी, आजै सक्ने तयारी

Artharajniti  ~  सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको आज तेस्रो दिन पनि भैरहवामा बयान जारी छ। भैरहवास्थित जिल्ला सरकारी वकिलको कार्यालयमा लगेर उनको बयान सुरू भएको प्रहरीले जनाएको छ। गत मंगलबार पोखराबाट भैरहवा ल्याइएका लामिछानेको दुई दिनसम्म पनि बयान नसकिएपछि आज तेस्रो दिन […]

नबिल बैंक साफा अवार्डबाट सम्मानित

Artharajniti  ~  नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डसमा मेरिट अवार्ड प्रदान गरिएको छ। साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो। दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२/२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता तथा […]

रास्वपा सभापति रवि लामिछानेसँग बयान जारी

Artharajniti  ~  सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि रूपन्देही ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग दोस्रो दिनको बयान सुरू भएको छ। मंगलबार दिउँसो पोखराबाट भैरहवा ल्याइएका लामिछानेसँगको बयान नसकिएपछि बुधबार बिहान साढे १० बजेदेखि जिल्ला सरकारी वकिलको कार्यालयमा बयान सुरू गरिएको हो। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले […]

दुई दिनमा ८५ अंकले बढ्यो नेप्से

Artharajniti  ~  साताको दोस्रो कारोबार अर्थात् सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। यस दिन नेप्से २७६०.२१ विन्दुमा बन्द भएको छ। आइतबार ६२.५४ र सोमबार २२.१४ अंक गरी यो दुई दिनमा नेप्से ८४.६८ अंकले बढेको हो। सोमबारको कारोबार रकम गत दुई महिनायताकै उच्च हो। यसअघि गत भदौ १९ गते १२ अर्ब ९२ करोड रूपैयाँको सेयर […]

एकैदिन दुई हजार चार सय रूपैयाँ घट्यो सुनको भाउ

Artharajniti ~   नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य घटेको छ।  सोमबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रूपैयाँमा […]

बैंकिङ ठगीबाट बच्न र व्यक्तिगत विवरणहरु अरुलाई नदिन सीआईबीको आग्रह

Artharajniti   ~  बढ्दो प्रबिधिको प्रयोगसँगै सामाजिक संजाल फेसबुक, इन्टाग्राम, टिकटक, ईमेल, ह्वाट्सएप, भाईबर, ईमोलगायत सामाजिक संजालको माध्यमबाट चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको लगायतको प्रलोभनमा पार्ने र ठगी गर्ने कार्य भईरहेको भन्दै प्रहरीले सर्तक हुन अनुरोध गरेको छ। विभिन्न सामाजिक सञ्जालहरुमार्फत बैङ्क तथा वित्तिय संस्थाको अनलाइन पेमेन्ट गेटवे मार्फत रकम ठगी गर्दै आईरहेकोमा, हाल विभिन्न […]

” जीबी राई पक्राउ नपर्नुमा कांग्रेस-एमालेकै हात ” : सहकारी पीडित

Artharajniti   ~  सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितले सहकारी ठगीका मुख्य योजनकार जीबी राईलाई पक्राउ नपर्नुमा सरकारकै हात रहेको आरोप लगाएका छन् । सूर्यदर्शन सहकारी बचत पीडित संघर्ष समितिले पोखरामा पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएको हो । सहकारी ठगीमा संलग्न जीबी राईलाई पक्राउ गर्न नसक्नुमा सरकारकै हात रहेको उनीहरुले आरोप लगाएका छन् […]

दुई वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही

Artharajniti ~  निर्देशन विपरित काम गरेको भन्दै दुई वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले नेपाल इन्भेष्टमेन्ट बैंक र प्रभु बैंकलाई यस्तो गल्ती नदोहोर्याउन सचेत गराएको हो । इन्भेष्टमेन्ट बैंकले बैंक खाता खोल्दा तथा सञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, गत आर्थिक […]

राष्ट्र बैंकमा असर्फी किन्नेको भिड

Artharajniti   ~  नेपाल राष्ट्र बैंकमा असर्फी किन्नेहरूको भिड लागेको छ। मंगलबारदेखि सुरू भएको यमपञ्चक (तिहार)अन्तर्गत आज धन्तेरस मनाइँदैछ। धन्तेरसका दिन असर्फी राखेर पूजा गर्ने प्रचलन छ। राष्ट्र बैंकले मंगलबार एक दिनमात्रै असर्फी बिक्री गर्ने भनेपछि बिहानैदेखि मानिसहरूको भिड लागेको हो। सर्वसाधारणले खरिद गर्न पाउने यो सुनको असर्फी २.५ ग्रामको हुनेछ। मंगलबार बिहान ११ बजेदेखि बिक्री […]